सविना अछामे- खोटाङ, असोज २२–एकताका दलितसंग बिहे गरेकैले डाडा“ काट्नु पर्ने अवस्था थियो । तर अहिले सहज बन्दै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गंगा विश्वकर्मा र वडा नं–३ बाम्राङकी सरीता राई बीच मा�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २१–मध्यपहाडी लोकमार्ग अन्तरगत बा“झेच्यानडा“डा–दिक्तेल सडक निर्माण सुरु भएको छ । वर्षाले निर्माण बन्द सडक सुरु भएको हो । करिब एक अर्ब नौ करोड १९ लाख रुपैयाको लागतमा सम्पन्न हुनु पर्
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १८–जिल्लामा यातायात बेथिति अझै कायम छ । प्रशासन तथा नगरपालिकाको पटक–पटक बेथिति सुधारको निर्देशन समेत अवज्ञा परेका छन् । अव्यस्थित र सा“गुरो दिक्तेलबजारको सडकमा जताततै पार्किङले सवार�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १७–जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतना मुलक अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालयको प्रहरी महिला तथा बालबालिका सेवा केन्द्रले यो अभियान सुरु गरेको हो । प्रहरीको यो अभियान �
नमस्ते खोटाङ संवाददाताखोटाङ, असोज १६–बालिका करणी प्रयासमा पक्राउ परेका खोटेहाङ गाउँपालिका–४ वडकादियालेका ३५ वर्षीय रामकुमार भुजेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । भदौ २२ गते साँझ वालिकालाई करणी गर्ने प्रयास ग�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १६–उसै त दिक्तेलबजार अव्यवस्थित छ, त्यसमाथि पनि जथाभावी पार्किङले सवारी दुर्घटनाको जोखिम बढेको छ । बजारको सा“गुरो सडकमा जथाभावी पार्किङ र निर्माण साममग्री अस्रेल्लो राखि“दा झनै सवा
नमसते खोटाङ संवाददाता- खोटाङ, असोज १५–छोरा–छोरी हुर्किएला अनि सुख पाउ“ला भन्ने सबै आमा–बुवाले सपना सजाएको हुन्छ । तर यहा“स्थित एक परिवारमा भने छोरा–छोरी हुर्किदै जा“दा पीडामा डुकेको छन् । जब छोरा–छोरी जवान हुद�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १३–शिक्षाको गुणस्तर सुधारका लागि दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकहरुलाई कार्यसम्पादन करार संझौता गराएको छ । शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधार
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज १२–बाबु–आमाको मृत्युपछि सात बालबालिका बिचल्लीमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र आमा तलकुमारी राईको मृत्युपछि सात बालबालिका बिचल्लीमा परेका हुन् । २०७३ भ�
नमस्ते खोटाङ संवाददाताखोटाङ, असोज ११–गत बैशाख २० गतेदेखि २२ गतेसम्म भएको खुला अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा २६ लाख ५३ हजार तीन सय ३३ रुपैया“ खर्च भएको सार्वजनिक गरिएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा �
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ११–रीता तामाङ हत्या प्रकरणमा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी अघिल्लो वर्ष माघ २६ गते १७ वर्षीया तामाङको सिम्पानीस्थित कुसेऔंशी जंगलमा हत्या �
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रलाई पर्यटन केन्द्र विन्दु रुपमा विस्तार गरेको छ । यसअन्तरगत मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती, बुद्धेगुफा लगायतका धार्मिक
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ९–धेरै उद्योग आसलाग्दा हुदैनन् । कतिपय सञ्चालन नहुदै बन्द हुन्छन् भने कतिपय सञ्चालनपछि पनि बन्द हुने गरेको छ । तर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक के्रन्द्र दिक्तेलबजारमा
नमस्ते खोटाङ संवाददाता खोटाङ, असोज २–श्रीमतीलाई आत्म हत्या गर्न वाध्य पारिएको अभियोगमा दिप्रुङ चुइचुम्मा–२ डा“डागाउ“का ३४ वर्षीय रमेश विश्वकर्मा खाती पक्राउ परेका छन् । उनले २५ वर्षीया श्रीमती सीता विश्वकर्मालाई गत �
नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज १–निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको दोषी पत्ता नलगाएको भन्दै महिला संघ खोटाङले सोमबार विरोध प्रदर्शन गरेको छ । घटनाको यत्तिका दिनसम्म दोषी पत्ता लगाउन सरकार उदासिन बनेको भन्दै उसले
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २५–दिक्तेलको पोखरीस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रोशन ढकाल विरुद्ध जिल्ला अदालत खोटाङमा जातीय छुवाछुतसम्वन्धी मुद्दा परेको छ । दलित भएकै कारण बृन्दा विश्कर्मालाई कार्य�
नमस्ते खोटाङ संवाददाता-खोटाङ भदौ २५–खोटेहाङ गाउ“पालिका वडा नं–८ सिम्पानी कात्तिकेस्थित ४५ वर्षीय मदन तामाङद्वारा एक महिला बलात्कृत भएकी छन् । गत भदौ १९ गते राती नौ बजेतिर आफ्नै घरमा बलात्कृत भएकी हुन् । पीडित महिलाले सोम
नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ २४–अदालतले दोषी ठहर गरेको फरार पक्राउमा प्रहरीले तिब्रता दिएको छ । साउनदेखि यो समाचार तयार पार्दासम्म आठ जना फरारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार ज्यान मार्ने उद्य
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २१–दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत महशुल तिर्नका लागि विहान दश नबज्दै लाइनमा उभिएका थिए । उनी कतिबेला महशुल बुझाएर घर फर्कु“ भन्ने हतारोमा थिए । उनले भने–‘७�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ १५–पछिल्लो महिनामा यौन अपराधका घटना बढेका छन् । यो आर्थिक वर्षमा मात्र छ वटा यौन अपराधका घटना घटेका छन् । यसमध्ये अशक्त, बालबालिका यौन अपराधका शिकार बनेका छन् । यद्यपि यौन अपराध बढेको भन्दा प�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित