समाचार

    Showing 2,241-2,260 of 2,450 items.
  • महिलाहरुको पौरख

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौर

    • प्रकाशित मितिः भदौ 8, 2076
    • 1862 पटक पढिएको
    • संवादताता
  • नगरपालिकाले बजार व्यवस्थित गर्ने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्ने भएको छ । भदौ २ गते पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख

    • प्रकाशित मितिः भदौ 2, 2076
    • 2323 पटक पढिएको
    • संवादताता
  • सकियो अलपत्र पुल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २–निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला (माथिल्लो)को सडक पुल सकिएको छ । निर्�

    • प्रकाशित मितिः भदौ 2, 2076
    • 1840 पटक पढिएको
    • संवादताता
  • श्रृङ्खलाबद्ध चोरी

    नमस्ते खोटाङ संवाददाताखोटाङ–जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं १० अर्खौलेमा श्रृङ्खलाबद्ध चोरी भएको छ । त्यहा“स्थित शैक्षिक संस्था, सहकारी तथा घर पसल गरी चार वटा चोरी भइसकेको छ ।साउन १४ गते राती सुत्केरी ढुङ्गा साना �

    • प्रकाशित मितिः साउन 16, 2076
    • 1777 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ६९ प्रतिशत मात्र धान रोपाई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १३–जिल्लामा साउन १२ गतेसम्म ६९ प्रतिशत मात्र धान रोपाइ भएको छ । पानी अभावका कारण धान रोपाइमा समस्या आएको हो ।लामो समयसम्मको खडेरी र त्यसपछिको झरिले पनि पानीको मुहान नफुटेपछि धान रोपाइ हुन

    • प्रकाशित मितिः साउन 13, 2076
    • 1977 पटक पढिएको
    • संवादताता
  • बेहाल सडक

    सविना अछामेखोटाङ असार १०– दिक्तेल बजारको सडक अहिले हिलाम्य भएको छ । लगातारको झरीले बजारको बाटो हिलाम्य भएपछि यात्रुलाई सास्ती भएको हो । दिक्तेल बजारको विभिन्न ठाउ“मा छिचोल्नै नसकिने हिलो छ । पैदल यात्रु तथा सवारी साधन दुवै

    • प्रकाशित मितिः साउन 10, 2076
    • 1429 पटक पढिएको
    • संवादताता
  • तीन महिला हत्यारा अझै पत्तो लागेन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,साउन १०–जिल्लास्थित तीन महिला हत्या काण्डका दोषी अझै पत्ता लाग्न सकेको छैन । खोटाङ गाउ“पालिका सिम्पानीकी रीता तामाङ, हलेसी तुवाचुङ नगरपालिकाकी ज्ञानुमाया“ विश्वकर्मा र जन्तेढुङ्गा गाउ“प

    • प्रकाशित मितिः साउन 10, 2076
    • 1436 पटक पढिएको
    • संवादताता
  • पुष्पलालको शालिक अनावरण

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ७–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा दिक्तेलस्थित पुष्पलाल स्मृति भवन अगाडि साउन ७ गते विहान शालिक अनावरण �

    • प्रकाशित मितिः साउन 7, 2076
    • 2360 पटक पढिएको
    • संवादताता
  • प्रदेशको बजेट साकेला गाउ“पालिका केन्द्रित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३ –जिल्लाको दश पालिकामध्ये प्रदेश १ को बजेट साकेला गाउ“पालिका केन्द्रित भएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि झण्डै दुई दर्जन योजनाहरु परेको हो ।साकेला गाउ“पालिका प्रमुख अर्जुन�

    • प्रकाशित मितिः असार 23, 2076
    • 1813 पटक पढिएको
    • संवादताता
  • कैदीद्वारा आत्म हत्या

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३ –जिल्ला कारागारका एक कैदीले हात्म हत्या गरेका छन् । कर्तव्य ज्यानमा जेल जीवन बिताइरहेका केपिलासगढी गाउ“पालिका–१ फेदीका ३१ वर्षीय सुदीप राईले आत्म हत्या गरेका हुन् ।आइतबार बेलुकी सा�

    • प्रकाशित मितिः असार 23, 2076
    • 1366 पटक पढिएको
    • संवादताता
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार 17, 2076
    • 2066 पटक पढिएको
    • संवादताता
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 2774 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार 14, 2076
    • 2581 पटक पढिएको
    • संवादताता
  • प्रेस संगठनको संयोजन समिति निर्माण

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १४–प्रेस संगठन संयोजन समिति निर्माण भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको समायोजनअघि संगठन सुदृढीकरण गर्न प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्यको संयोजकत्वमा असार १४ गते संयोजन स�

    • प्रकाशित मितिः असार 14, 2076
    • 1513 पटक पढिएको
    • संवादताता
  • धुम्रपान निधेषित तथा फ्रि वाइफाइ टोल घोष्णा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित बैंक चौक धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल घोषणा गरिएको छ । सभ्य समाजको पहिचान दिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले धुम्रपा�

    • प्रकाशित मितिः असार 6, 2076
    • 2326 पटक पढिएको
    • संवादताता
  • विदेशबाट फर्किएर चप्पल उद्योग

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–‘२१ वर्षसम्म विदेशमा बगाएको पसिना त्यत्तिकै खेर गयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले भने–‘अब भने घरमै राम्रो आम्दानी ग

    • प्रकाशित मितिः असार 3, 2076
    • 2207 पटक पढिएको
    • संवादताता
  • अर्गानिक नगरपालिका बन्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको अर्गानिक कृषि अभियानले लय समातेको छ । अर्गानिक कृषि प्रणालीबाट समृद्धि दिलाउ“ने लक्ष्यले सुरु भएको अभियानले लय समातेको हो ।यस अन्तर�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2071 पटक पढिएको
    • संवादताता
  • महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकासका लागि भाषणकला तालिम सुरु भएको छ । महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उक्त तालिम सुरु भएको हो ।उक्त तालिममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक�

    • प्रकाशित मितिः असार 3, 2076
    • 2838 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ 32, 2076
    • 3997 पटक पढिएको
    • संवादताता
  • अल्लोको फाइदा

    नमस्त खोटाङ संवाददाता- खोटाङ, जेठ ३–यो अल्लो/भाङ्ग्रे सिस्नु पलाउने सिजन हो । खासगरी लेकाली क्षेत्रमा पाइने अल्लो स्वास्थ्यका लागि अति उपयोगी हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ ।  तर यो स्वास्थ्यका लागि निक्कै नै उपयोगी

    • प्रकाशित मितिः जेठ 3, 2076
    • 3542 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित