नमस्ते खोटाङ संवाददाता
खोटाङ, साउन ७–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिक अनावरण गरिएको छ । श्रेष्ठको ४१ औं स्मृति दिवसको अवसरमा दिक्तेलस्थित पुष्पलाल स्मृति भवन अगाडि साउन ७ गते विहान शालिक अनावरण गरिएको हो । नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वसभासद समिता कार्की अस्मिताले अनावरण गरेकी हुन् ।
यसै अवसरमा भवनगैरादेखि कृषि ज्ञान केन्द्र जोड्ने सडकलाई पुष्पलाल मार्ग नामाकरण गरिएको छ । शालिक स्थापनाका लागि नगरपालिकाले पा“च लाख खर्च भएको छ । उक्त शालिक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कलाकार रोजन राईले तयार पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित