अल्लोको फाइदा

  • प्रकाशित मितिः जेठ ३, २०७६
  • 2353 पटक पढिएको
  • संवादताता

नमस्त खोटाङ संवाददाता-
खोटाङ, जेठ ३–यो अल्लो/भाङ्ग्रे सिस्नु पलाउने सिजन हो । खासगरी लेकाली क्षेत्रमा पाइने अल्लो स्वास्थ्यका लागि अति उपयोगी हुन्छ भनेर धेरैलाई थाहा नहुन पनि सक्छ । 
तर यो स्वास्थ्यका लागि निक्कै नै उपयोगी हुन्छ । Girardinia diversifolia वैज्ञानिक नामले चिनिने अल्लो उच्च रक्तचाप र मधुमेह भएकाको लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए प्रशस्त पाइने भएकाले यसको नियमित उपभोग गर्दा स्वास्थ्यलाई लाभ गर्छ ।
यसबाहेक पाचन  र पिसाबसम्बन्धी रोगको लागि उपयोगी हुन्छ । यसको मन्टाको तरकारी उपयोगी हुन्छ । यसले एन्टिबायोटिकको काम पर्ने गर्ने गरेको पाइन्छ । जनावरले टोकेको घाउमा जरालाई कुटेर लेप लगाउने गरे उपयोगी हुन्छ । वैद्यहरुले हड्डी भाचिएको  ठाउ“मा उपयोग गर्ने गरेको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित