प्रेस संगठनको संयोजन समिति निर्माण

  • प्रकाशित मितिः असार १४, २०७६
  • 1483 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असार १४–प्रेस संगठन संयोजन समिति निर्माण भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको समायोजनअघि संगठन सुदृढीकरण गर्न प्रेस चौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्यको संयोजकत्वमा असार १४ गते संयोजन समिति निर्माण भएको हो ।
नेकपा खोटाङका अध्यक्ष देवान किराती ‘पृथ्वी’को प्रमुख आतिथ्यमा गठिन संयोजन समितिको सह–संयोजक प्रेस सेन्टर खोटाङका पूर्व अध्यक्ष सूर्य तामाङ, सदस्यहरुमा रामधन राई, केदार मगर, डिएम चाम्लिङ, सविना अछामे, संगीता राई छन् । सल्लाहकारहरुमा उजुर राई, भीम राई, डम्बर हम्रुङ र दमन राई छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित