विकास

    Showing 141-145 of 145 items.
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनायो

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो । यस अवसरमा पर्यटकी

    • प्रकाशित मितिः असार १९, २०७५
    • 1212 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहको एक वर्ष

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १८–स्थानीय तह कार्यान्वयनमा आएको एक वर्ष भएको छ । यो अवधिमा खोटाङका सबै (दुई नगरपालिका र आठ) गाउ“पालिकाले सडक लागयतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरका छन् ।  सडकलाई प्राथम

    • प्रकाशित मितिः असार १८, २०७५
    • 1279 पटक पढिएको
    • संवादताता
  • माघसम्ममा केपिलासगढी उज्यालो हुने

    नमस्ते खोटाङ संवाददाताकेपिलासगढी(खोटाङ), असार १७–स्थानीय विद्युत उत्पादनले छ महिनाभित्र केपिलासगढी गाउ“पालिका उज्यालो हुने भएको छ । रावाखोला जलविद्युत आयोजना आगामी माघसम्ममा सम्पन्न भएपछि उक्त पालिका उज्यालो हुने भएको

    • प्रकाशित मितिः असार १७, २०७५
    • 2013 पटक पढिएको
    • संवादताता
  • व्यवस्थित बन्दै पन्चदोबाटो 

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार १६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजार सुधार गरिएको छ । नगरपालिकामा दिक्तेलदेखि अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक सुक्रबार ह�

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1106 पटक पढिएको
    • संवादताता
  • विकासमा होडबाजी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार १६–मान्छेका लागि इच्छा शक्ति नै सफलताको एउटा दर्बिलो पक्ष हो । त्यसै अनुसार हरेक क्रियाकलापहरुको सफलता हात पर्छ । त्यस्तै भयो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं–२ सोल्मा र वडा �

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1424 पटक पढिएको
    • संवादताता

सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित