विकास

    Showing 121-140 of 155 items.
  • तावाभन्ज्याङमा ताल बन्दै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन १४–साकेला गाउ“पालिकाको वडा नं ३ खिदीमास्थितत तावा भन्ज्याङमा ताल निर्माण गरिने भएको छ । उक्त ताल करिब सात मिटरको बन्ने भएको हो । यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्�

    • प्रकाशित मितिः फागुन १४, २०७५
    • 1834 पटक पढिएको
    • संवादताता
  • जनतासम्म पुगेन विकास

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन ५–जिल्लाका अधिकांश पालिकाहरुका सर्र्वसाधारणले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकास केन्द्रित रहेको गुनासा गरेका हुन् । जनता मात्र ह

    • प्रकाशित मितिः फागुन ५, २०७५
    • 1486 पटक पढिएको
    • संवादताता
  • तीन कार्यविधि पारित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिकाले तीन वटा कार्यविधि पारित गरेको छ । गत फागुन २ र ३ गते भएको कार्यपालिकाको बैठकले कृषि विकास कार्यक्रम तथा व्यवस्थापन कार्यविधि, सरसफाइ तथा फोहर �

    • प्रकाशित मितिः फागुन ५, २०७५
    • 1289 पटक पढिएको
    • संवादताता
  • थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित

    भूमिका न्यौपाने- खोटेहाङ (खोटाङ) माघ २८–जिल्लाको दक्षिणी क्षेत्रको थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल वायु सेवा निगमले माघ २८ गते परीक्षण उडान भरेपछि स्थानीय हर्षित भएका हुन् । खोटेहाङ गाउ“पालिक�

    • प्रकाशित मितिः माघ २८, २०७५
    • 1969 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक उत्सव

    सविना अछामे- खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको

    • प्रकाशित मितिः माघ २३, २०७५
    • 1716 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बा“डे

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।

    • प्रकाशित मितिः पुस २५, २०७५
    • 1255 पटक पढिएको
    • संवादताता
  • दिक्तेलबजार व्यवस्थित गर्न सिसि क्यामेरा

    नमस्ते खोटाङ संवाददाता खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्न जडान गरिएको सिसि क्यामेराको विधिवत उद्घाटन गरिएको छ । जथाभावी पार्किङ, जथभावी पार्किङ, यत्रतत्र निर्माण तथा अन्य साम�

    • प्रकाशित मितिः पुस ४, २०७५
    • 1738 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको अभिमुखीकरण गोष्ठी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २५–राष्ट्रिय पुननिर्माण प्राधिकरणले दुई दिने अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार आयोजिक कार्यक्रममा जिल्लाका दशै पालिकाका प्रमुख, प्रमुख क�

    • प्रकाशित मितिः मंसिर २५, २०७५
    • 1564 पटक पढिएको
    • संवादताता
  • काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • 1234 पटक पढिएको
    • संवादताता
  • थलिएको सडक निर्माण सुचारु गराउ“न डेलिगेसन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १८–थलिएका सडक निर्माण तत्काल सुरु गर्न स्थानीयले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष मङ्गलबार माग गरेका छन् । सगरमाथा लोकमार्ग अन्तरगत महुरे–गाइघाट सडक र बिजुले–पञ्चेदो�

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • 1445 पटक पढिएको
    • संवादताता
  • आशा पलायो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १६–मध्यपहाडी लोकमार्गले धार्मिक तथा पर्यटकीय भुलभुलेमा क्षति पुग्ने भएपछि काम बन्द गराइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित धार्मिक तथा पर्यटकीय भुलभुलेलाई निर

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • 1222 पटक पढिएको
    • संवादताता
  • पर्यटनको लय समात्दै बराहाताल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर ११–जिल्लाको दक्षिणी क्षेत्र बराहापोखरीको धार्मिक तथा पर्यटकीय बराहातालले पर्यटनको लय समातेको छ । यहा“ आउने तीर्थालुको घुइचो लाग्न थालेको छ । सरकारले देशका एक सय गन्तव्यमध्ये बराहात�

    • प्रकाशित मितिः मंसिर ११, २०७५
    • 2363 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बाडे

    नमस्ते खोटाङ संवाददाताखोटाङ, मङ्सिर ४–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बा“डेका छन् । भट्टराईले चार करोडको बजेट तथा कार्यक्रम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक

    • प्रकाशित मितिः मंसिर ४, २०७५
    • 1353 पटक पढिएको
    • संवादताता
  • विकास कि विनाश ?

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक १४–विभिन्न पालिकाहरुमा निर्माण गरिएका उपभोक्ता समितिहरुमध्ये धेरैजसो सडक निर्माणसम्वन्धी छन् । यसमा पनि अधिकांश उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर सडक खन्ने भएका छन् । उक्त उपभ�

    • प्रकाशित मितिः कार्तिक १४, २०७५
    • 1272 पटक पढिएको
    • संवादताता
  • भुलभुलेमा पर्यटकको संख्या बढ्यो

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, कात्तिक ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेमा पर्यटकको संख्या बढ्न थालेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न संरचना निर्माणपछि हेर्न लायक बनेको भुलभ�

    • प्रकाशित मितिः कार्तिक ७, २०७५
    • 1441 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर बस सेवा सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर बस सेवा सुरु गरेको छ । खोटाङ यातायात प्रालिको सहकार्यमा सोमबारदेखि नगर बस सेवा सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दी�

    • प्रकाशित मितिः असोज २९, २०७५
    • 1645 पटक पढिएको
    • संवादताता
  • आहा ! क्या राम्रो भुलभुले

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुलेस्थित विभिन्न संरचना निर्माणपछि विधिवत रुपमा उद्घाटन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पर्यटन प्रबद्र्धनमा ज�

    • प्रकाशित मितिः असोज २६, २०७५
    • 1529 पटक पढिएको
    • संवादताता
  • मध्यपहाडी लोकमार्गको काम सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज २१–मध्यपहाडी लोकमार्ग अन्तरगत बा“झेच्यानडा“डा–दिक्तेल सडक निर्माण सुरु भएको छ । वर्षाले निर्माण बन्द सडक सुरु भएको हो ।  करिब एक अर्ब नौ करोड १९ लाख रुपैयाको लागतमा सम्पन्न हुनु पर्

    • प्रकाशित मितिः असोज २१, २०७५
    • 1535 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्रमा विकासले गति लिदै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असोज ९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवागढी क्षेत्रलाई पर्यटन केन्द्र विन्दु रुपमा विस्तार गरेको छ । यसअन्तरगत मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती, बुद्धेगुफा लगायतका  धार्मिक

    • प्रकाशित मितिः असोज ९, २०७५
    • 1634 पटक पढिएको
    • संवादताता
  • अब दिक्तेलमा स्वच्छ खानेपानी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, साउन २९–अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा व्यवस्थित खानेपानी सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकले सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुने भएको हो । नगर प्रमुख दीपनारायण रिजाल र ख�

    • प्रकाशित मितिः साउन २९, २०७५
    • 1508 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित