नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–दिक्तेलस्थित प्यारागण बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले बचत रकम फिर्ता नपाएको गुनासो गरेका छन् । बचत अवधि सकिएपछि बचत रकम माग्दा फिर्ता नपाएको गुनासो गरेका हुन् ।दिक्तेल बज�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ७–जिल्लामा धेरै कर तिर्ने दुई करदातालाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लाभर धेरै कर बुझाउने हलेसी आयल ट्रेड एण्ड सप्लायर्स र दिक्तेल अङ्ग्रेजी आवाशीय विद्यालयलाई कर सप�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–जिल्लामा किवी उत्पादन बढे पनि बजार नहुदा किसान चिन्तित छन् । बजार नपाएपछि उत्पादन गरेको किवी खेर जाने अवस्थामा पुगेपछि किसान चिन्तित भएका हुन् ।बजार अभावका साथै जिल्लामा चिस्यान क
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका किसानले उत्पादन गरेको किवी, स्याउ, नास्पाती, आल्चा �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १९–साकेला गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । अशक्त, अपाङ्गता भएका तथा बृद्ध–बृद्धालाई सहज सुविधा दिन शिविर मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।वडा&n
सविना अछामे–खोटाङ, असोज १७–चडपर्वको बेला कृतिम अभाव, मुल्य बृद्धि लगायतका गतिविधि हुन सक्ने विषयलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सम्वन्धित निकायहरूलाई अनुगमन गर्न निर्देशन दिएको छ । प्राकृतिक विपत्तिल
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, भदौ ९–यो आर्थिक वर्ष साउन महिनामा मात्रै तीन सय ८१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रूपैयाँ बराबरको विद्युतीय सवारी साधन नेपा
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ७–सालपा विकास बैंकले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । शुभम् फाउण्डेसनमा साउन ७ गते आयोजित कार्यक्रममा सालपा विकास बैंकका अध्यक्ष टंक राईले उक्त मोबाइल बैंकिङ सेवा उद्घाटन गरेका हुन् । ब�
सविना अछामे–खोटाङ, साउन ७–तरुण दल खोटाङका सभापति काजीमान राई राजनीति बाहेक निर्माण व्यवसायमा आबद्ध छन् । राजनीतिका लागि खर्च जोहो गर्न निर्माण व्यवसायमा लागेको बताउँछन् । उनका अनुसार निर्माण व्यवसायबाट वार्षिक करिव २० ला
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–जिल्लाको लालुपाते बहुउद्देश्यीय सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम अपचलन गरी बचत डुबेको भन्दै परेको उजुरी मिलापत्र भएको छ । सहकारीबाट रकम पाएको भन्दै बचतकर्ताहरूले अदालतमा काग�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रबद्र्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई ४९ वटा राँगा वितरण गरेको हो ।संघीय सरकारको सशर्त अनुदान अन्तरग
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–जिल्लामा ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ हुने भएको छ । आगामी बैशाख ३१ देखि जेठ १० गतेसम्म दिक्तेलमा हुने भएको हो ।महोत्सव अन्तरगत बैशा
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ८–हलेसी तुवाचुङ नगरपालिकाले आयआर्जनका लागि आमा समूहहरूलाई बीऊ पूँजी वितरण गरेको छ । यहाँका आमा समूहमा आवद्ध विभिन्न पेशा व्यवसाय गरी आयआर्जन गर्न थप मद्दत गर्न बीऊ पूँजी वितरण गरेको हो ।आ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ५–दिक्तेल रूपाकोट मझुुवागढी नगरपालिका–२ सोल्मामा तोरीको तेल पेल्ने मिल चैत ५ गते उद्घाटन गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ६ लाख अनुदान (७५ प्रतिशत) र सम्वन्धित सञ्चालकको �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २७–सालपा विकास बैंकले कार्यक्षेत्र विस्तार गर्ने नीति पारित गरेको छ । खोटाङ मात्रै कार्यक्षेत्र रहेको उक्त बैंकले ११ औं साधारणमार्फत उदयपुर, सुनसरी, झापा र मोरङमा कार्य क्षेत्र विस्तार
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–सालपा विकास बैंक लिमिटेडको बैंकको निक्षेप ३ करोड ७४ लाख बढी पुगेको छ । फागुन १९ गते भएको ११ औं वार्षिक साधारण सभामा उक्त बैंको निक्षेप ३ करोड ७४ लाख ६३ हजार ६५१ पुगेको जनाएको हो ।उक्त बै�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २२–जिल्लामा एक अर्ब ५ करोड बढीको अलैची उत्पादन भएको छ । जिल्लाको एक हजार ६५ हेक्टरमा छ सय १.६४ मेट्रिकटन अलैची उत्पादन हु“दा एक अर्ब ५ करोड २८ लाख ७० हजार रूपैया“को अलैची उत्पादन भएको हो ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १३–जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । बचतकर्ताहरुको उजुरीको आधारमा सञ्चालक समितिका उपाध्यक्ष अर्जु�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३–खोटाङका दुई स्थानीय तहले गाउँ–गाउँमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाले सबै वडामा पुगेर बैङ्किङ प्रणालीमार्फत सा�
सविना अछामे–खोटाङ, असोज १९-दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत अपचलन गरेपछि बचतकर्ताहरुले दिक्तेलबजारमा असोज १९ गते विरोध प्रदर्शन गरेका छन् । बचतकर्ताहरुको साँवा, ब्याजसहित बचत रकम फिर्ता गर�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित