ताजा अपडेट

    Showing 61-80 of 198 items.
  • कांग्रेसको विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ २१–कांग्रेसले खोटाङको दिक्तेलमा सोमबार विरोध प्रदर्शन गरेको छ । वर्तमान सरकार भ्रष्टचारी, बलात्कारी र स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउ“न उद्धत रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।दिक्त�

    • प्रकाशित मितिः माघ 21, 2075
    • 97 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको रौनक

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव शनिबार सकिएको छ । प्रकृतिको साथी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ को आयोजनामा सुक्रबार सुरु उत्स�

    • प्रकाशित मितिः माघ 19, 2075
    • 215 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सव सुरु

    सविना अछामेजालपा (खोटाङ), माघ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव सुक्रबार सुरु भएको छ । प्रकृति जोगाउ“न मद्दत गर्ने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्ने उद्देश्यले आयोजित दुई दिने

    • प्रकाशित मितिः माघ 18, 2075
    • 108 पटक पढिएको
    • संवादताता
  • सरकार विरुद्ध खोटाङमा राके जुलुस

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १७–नेविसंघ खोटाङले सरकार विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरेको छ । वर्तमान सरकारले जबरजस्त स्वास्थ्य विधेयक पारित लागयतका अनगिन्ती जनता विरोधी कदम चालेको भन्दै बिहीबार साझ दिक्तेल

    • प्रकाशित मितिः माघ 17, 2075
    • 232 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १७–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि र पर्सी अर्थात् माघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवक�

    • प्रकाशित मितिः माघ 17, 2075
    • 119 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिउ परेपछि खुसियाली छायो

    सविना अछामे-खोटाङ, माघ १६–हिउ बर्सिएपछि खुसियाली छाएको छ । मङ्गलबार बेलुकी हिउ परेपछि खुसियाली छाएको हो ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटकीय क्षेत्र रुपाकोट क्षेत्रमा बाक्लो हिउ परेपछि युवायुवतीदेखि पाका�

    • प्रकाशित मितिः माघ 16, 2075
    • 251 पटक पढिएको
    • संवादताता
  • संस्था छनौट प्रकरण : अख्तियारले छानविन सुरु ग¥यो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १६–‘सशक्तिकरणका लागि महिला संलग्नता तथा जीविकोपार्जनका लागि उद्यमशीलता’ कार्यक्रम सञ्चालनका लागि संस्था छनौटमा धादली भएको भन्ने विषयमा अख्तियारले छानविन सुरु गरेको छ । अख्तियार अनुसन

    • प्रकाशित मितिः माघ 16, 2075
    • 247 पटक पढिएको
    • संवादताता
  • भुटानी वडामहारानी हलेसी दर्शनपछि काठमाडौ फर्किइन्

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १५–भुटानी बडामहारानी ग्यालुम दोर्जी वाङ्मो हलेसीको दर्शनपछि मङ्गलबार बिहान काठमाडौं फर्किएकी छन् । सोमबार ४ बजे हलेसी आइपुगेकी वाङ्मो सोमबार बिहान हलेसीस्थित शिवथान, पार्वतीथान र बसाहाथा

    • प्रकाशित मितिः माघ 15, 2075
    • 148 पटक पढिएको
    • संवादताता
  • खोटाङमा के गर्दै छन् एनजीओ–आइएनजीओ ?

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, माघ १५–जिल्लामा करिव एक अर्बको हाराहारीमा दातृ निकायको लगानी रहेको पाइएको छ । अमेरिकन दातृ निकाय युएसएड, क्रिश्चियन एड (केड), स्वीस लगायतको लगानी देखिएको छ । युएसएड (अमेरिकन) दातृ निकायको आर्थि�

    • प्रकाशित मितिः माघ 15, 2075
    • 142 पटक पढिएको
    • संवादताता
  • बृद्धको डुबेर मृत्यु

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ १४– एक बृद्धको डुबेर मृत्यु भएको छ । ऐसेलुखर्क गाउ“पालिका–३ का ७५ वर्षीय नरबहादुर राईको स्थानीय लिदिङ खोला लघु जलविद्युत आयोजनाको पावर हाउसको ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।प्रहरीका अ�

    • प्रकाशित मितिः माघ 14, 2075
    • 56 पटक पढिएको
    • संवादताता
  • हलेसी साइनो स्टारको फाइनल माघ १९ गते

    सविना अछामे-खोटाङ, माघ १४–हलेसी साइनो स्टारको फाइनल आगामी माघ १९ गते हुने भएको छ । जिल्लाका विभिन्न पालिकाहरुबाट छनौट भएर आएका नवप्रतिभाहरुको अन्तिम छनौटमा ४३ सहभागी हुने छन् । उक्त प्रतिपर्धामा विजेता नै यो अडिसनको प्रथम, द�

    • प्रकाशित मितिः माघ 14, 2075
    • 100 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्रको वन फडानी प्रकरण : कारबाही प्रक्रिया बढाइने

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढीको वन फडानी प्रकरणको छानविन सुरु भएको छ । कालिका भगवती मन्दिर हुदै मझुवागढी क्षेत्रसम्म सडक खन्ने बहानामा दे�

    • प्रकाशित मितिः माघ 14, 2075
    • 80 पटक पढिएको
    • संवादताता
  • लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १४–लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आगाम िमाघ १८ र १९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने लाटकोसेरो तथा हुच्चील उत्सवको तयारी अन्तिम चरणमा प

    • प्रकाशित मितिः माघ 14, 2075
    • 220 पटक पढिएको
    • संवादताता
  • बगरेभन्ज्याङको गिटी खानी, अवैध

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–निर्माणाधीन मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न गोल्डेन गुड जेवी निर्माण कम्पनीले प्रक्रिया नपु¥याई बगरेभन्ज्याङको गिटी दोहन गरेको पाइएको छ । डिभिजन कार्यालय खोटाङले दुई सातादेखि ग�

    • प्रकाशित मितिः माघ 13, 2075
    • 84 पटक पढिएको
    • संवादताता
  • सडक पीडितको बिलौना

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–मध्यपहाडी लोकमार्गले घर–बारी उठिबास हुने भएपछि त्यसको बिलौना पोखेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत बाझेच्यानडाडा“–दिक्तेल सडकले घर–बारी उठिबास हुने भएपछि पीडितहरुले बिलौना �

    • प्रकाशित मितिः माघ 13, 2075
    • 85 पटक पढिएको
    • संवादताता
  • खोइ रिडिङ ?

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १३–जिल्लाको दुई पालिकामा विद्युत मिटर रिडिङ गर्न कर्मचारी नजाने गरेको खुलासा भएको छ । रावाबेसी गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिका बेलामा विद्युत रिडिङमा नजादा उपभोक्ताले बेलाम

    • प्रकाशित मितिः माघ 13, 2075
    • 68 पटक पढिएको
    • संवादताता
  • ७२ प्रतिभा छानिए

    सविना अछामे-खोटाङ, माघ ११–हलेसी साइनो स्टार दोश्रो अडिसनमा ७२ प्रतियोगी छनौट भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बिहीबार भएको उक्त अडिसनमा एक सय १६ जना प्रतियोगीबाट ७२ जना छनौट भएका हुन् ।जिल्लाका दशै पालिकाबाट न�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 41 पटक पढिएको
    • संवादताता
  • सुक्यो पानीको मुहान

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी क्षेत्रमा एक्साभेटर प्रयोग गरेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गर्दा त्यसको कम्पनले पानीका मुहान सुकेका छन् । पानीको मुहान सकेपछि पानी अभ�

    • प्रकाशित मितिः माघ 7, 2075
    • 106 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेत्रको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले धार्मिक तथा पर्य

    • प्रकाशित मितिः पुष 30, 2075
    • 486 पटक पढिएको
    • संवादताता
  • शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइयो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस २७–शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन नेपाली सेनाद्वारा हत्या गरिएका माओवादी नेता श्रेष्ठको सुक्रबार २१ औं स्मृति दिवस मनाइएको हो ।जिल्ला समन्वय समिति खोटाङको स

    • प्रकाशित मितिः पुष 27, 2075
    • 167 पटक पढिएको
    • संवादताता

Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित