नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३१–ती दाजु–भाइको झगडामा एक जनाको मृत्यु भएको छ । साकेला गाउ“पालिका–४ मात्तिमका ४८ वर्षीय इमानसिंह राई, ३५ वर्षीय दाजु ओइमानसिंह राई र ३० वर्षीय भाइ टिकाबहादुर राई बीचको झगडाम घाइते भएका दाजु ओइमानसिंहको मृत्यु भएको हो ।
असार २९ गते राती ८ बजेतिर भएको झगडामा ओइमानसिंहको टाउको र पेटमा धारिलो हतियारले गम्भिर चोट लागेको र उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा मङ्गलबार मृत्यु जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताए । उक्त झगडामा संलग्न इमानसिंह र टिकाबहादुर राईलाई पक्राउ गरी अनुसन्धान बढाइएको बस्नेतले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३१–ती दाजु&... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३०–भरुवा ब�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २५–दिप्रु�... ... ...
नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३–कोशी प्रद�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित