सविना अछामे–
खोटाङ, असार १२–जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ विरुद्ध जबरजस्ती करणीमा जाहेरी परेको छ । असार ११ गते मध्यरातमा एक महिलासंग एउटै कोठामा फेला पारेपछि स्थानीयको अनुरोधमा असार १२ गते विहान २ :४५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार राई विरुद्ध जबरजस्ती करणीमा असार १२ गते साँझ जाहेरी आएको हो । जाहेरीपछि अनुसन्धान प्रक्रिया सुरु भएको बुढाथोकीले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–जिल्ला सद�... ... ...
सविना अछामे–खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँ�... ... ...
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित