नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २५–दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा मोहरिया सुगुरेका ३७ वर्षीय ध्रुव अधिकारीको हत्या भएको छ । स्थानीय ५५ वर्षीय तिलकबहादुर सार्कीले असार २५ गते विहान ११ बजे धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
हत्यामा संलग्न सार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइदै गरेको प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् । लेनदेनको विषयमा झगडा हुदा हत्या भएको हुन सक्ने वडाअध्यक्ष केशवकुमार खत्रीले बताएका छन् । यसबारेमा विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २५–दिप्रु�... ... ...
नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार २३–कोशी प्रद�... ... ...
सविना अछामे–खोटाङ, असार २२–नेपालमा शिक्षित र श... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २१–साकेला �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २०–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित