समाचार

    Showing 1,521-1,540 of 2,449 items.
  • जन्तेढुङगा गाउ“पालिकामा क–कसले उम्मेद्वारी दिए ?

    अध्यक्ष : भक्तबहादुर खड्का-राप्रपाअरुणादेवी राई-माओवादीदेवेन्द्र श्रेष्ठ -जसपाशंखरबहार राई -एमार्लेउपाध्यक्ष :खेमबहादुर खड्का -कांग्रेससीता राई -जसपाविमला राई -एमाले वडाअध्यक्षमा उम्मेद्वारी दिनेहरु : वडा नं १ : केदारमान �

    • प्रकाशित मितिः वैशाख 13, 2079
    • 1852 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्क गाउ“पालिकामा कुन पार्टीको कसले उम्मेद्वारी दियो ?

    अध्यक्ष :खगेन्द्र वन २५ स्वतन्त्रगिरेन्द्रबहादुर राई ४४ एमालेविष्णुकुमार निरौला ४६ राप्रपाश्रीबहादुर राई ५६ माओवादी (गठबन्धन)सन्तवीर राई ४५ स्वतन्त्रसुरेश राई २७ जनसमाजवादी पार्टीउपाध्यक्ष :डोल्मा राजभण्डारी ३५ राप्रपाप�

    • प्रकाशित मितिः वैशाख 13, 2079
    • 1163 पटक पढिएको
    • संवादताता
  • केपिलासगढी गाउ“पालिकामा कुन पार्टीबाट कसले उम्मेद्वारी दियो ?

    अध्यक्ष : कृष्णकुमारमा राई–एमालेमाइती राई राई–नेकपा एस (गठबन्धन)समीर राई–कांग्रेसउपाध्यक्ष :गुरुराज राई–जनता समाजवादी (गठबन्धन)मैया सुनुवार–एमालेराधा गिरी–कांग्रेसवडाअध्यक्षरु १) फेदी : वीरबाहदुर तामाङ–एमा�

    • प्रकाशित मितिः वैशाख 13, 2079
    • 1112 पटक पढिएको
    • संवादताता
  • खोटाङमा एमालेले उम्मेद्वार टुङ्गो लगायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–नेकपा एमालेले बल्ल उम्मेद्वार टुङ्गो लगाएको छ । जिल्लाले पठाएको उम्मेद्वारहरुको नामलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि बैशाख ११ गते टुङ्गो लागेको हो ।एमाले खोटाङका सचिव कुमार आचार्य

    • प्रकाशित मितिः वैशाख 11, 2079
    • 1265 पटक पढिएको
    • संवादताता
  • एमाले जिल्ला सदस्य लगायतले पार्टी छाडे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ११–एमाले खोटाङका जिल्ला सदस्य जेपी आचार्य लगायतले पार्टी छाडेका छन् । पार्टीप्रति असन्तुष्ट जनाउदै एमाले जिल्ला कमिटी सदस्य आचार्य लगायत अन्य दुई जनाले समेत पार्टी छाडेका हुन् ।आचार्�

    • प्रकाशित मितिः वैशाख 11, 2079
    • 1297 पटक पढिएको
    • संवादताता
  • एमालेले उम्मेद्वारको नाम अनुमोदनका लागि पठायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ९–नेकपा एमालेले उम्मेद्वार छनौट गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । बैशाख ४ गतेदेखि ८ गतेसम्म एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालको अध्यक्षतामा बसेको उच्चस्तरीय का

    • प्रकाशित मितिः वैशाख 9, 2079
    • 1806 पटक पढिएको
    • संवादताता
  • बेथेसागको फाइदा

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख ९–बेथेसाग सबैले चिनेका छन् । जताततै हुने यो साग स्वास्थ्यका लागि निक्कै नै लाभदायक पनि छ । बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन्�

    • प्रकाशित मितिः वैशाख 9, 2079
    • 1401 पटक पढिएको
    • संवादताता
  • मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ८–मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ८ गते उद्घाटन गरेका छन् ।यो सहि

    • प्रकाशित मितिः वैशाख 8, 2079
    • 1435 पटक पढिएको
    • संवादताता
  • लिदिङ खोला पुल निर्माण अलपत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ७–ऐसेलुखर्क गाउ“पालिकाको लिदिङ खोला पुल अलपत्र परेको छ । निर्माणको सुरुवाती चरणमै गुणस्तरहीन भएको रिपोर्टपछि निर्माण अलपत्र परेको हो ।उक्त पालिकाको वडा नं १ राखावाङ्देल र वडा नं ३ ऐस�

    • प्रकाशित मितिः वैशाख 7, 2079
    • 1619 पटक पढिएको
    • संवादताता
  • श्रीमती हत्या आरोपमा अभियोगमा पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ६–श्रीमती हत्याको आरोपमा दिप्रुङ चुइचुम्मा गाउ“पालिका–२ डाडा“गाउ“ मझौका ३५ वर्षीय अम्बर खत्री पक्राउ परेका छन् । बैशाख ४ गते साझ २९ वर्षीया कल्पना खत्री पाण्डेको शंकास्पद मृत्य�

    • प्रकाशित मितिः वैशाख 6, 2079
    • 946 पटक पढिएको
    • संवादताता
  • खोटाङमा गठबन्धनले सिट बाड्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ५–स्थानीय तह निर्वाचनका लागि खोटाङमा गठबन्धनको सहमती भएको छ । दुई नगरपालिका र आठ गाउ“पालिकामध्ये छ वटामा बैशाख ४ गते मध्यराती सहमती जुटेको हो । यसमध्ये कांग्रेस र नेकपा माओवादी केन्द्�

    • प्रकाशित मितिः वैशाख 5, 2079
    • 4037 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा मालपोत कार्यालयले सेवाग्राहीलाई सम्मान ग¥यो

    सरस्वती राईखोटेहाङ, बैशाख २–खोटाङ बजारस्थित मालपोत कार्यालयले सेवाग्राहीलाई सम्मान गरेको छ । उसले लिखत पारितको शत वार्षिकीको अवसरमा बैशाख २ गते सेवाग्राहीलाई सम्मान गरेको हो ।जग्गा किन्न आएकी जन्तेढुङ्गा गाउ“पालिका–५

    • प्रकाशित मितिः वैशाख 2, 2079
    • 1602 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्क गाउपालिकाको दुई वडा कार्यालय भवन अलपत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–ऐसेलुखर्क गाउ“पालिका–२ बाकाचोलका वडाअध्यक्ष सन्तवीर तामाङलाई आफ्नो कार्यकालमै वडा कार्यालय भवन उद्घाटन गर्ने मन थियो । त्यही कार्यालयबाट सेवा दिने इच्छा पनि थियो । तर त्यसो हुन स

    • प्रकाशित मितिः वैशाख 1, 2079
    • 1115 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा मालपोत र नापीले १०० वर्ष मनायो

    सरस्वती राईखोटेहाङ, बैशाख १–खोटाङबजारस्थित मालपोत र नापी कार्यालयले स्थापना भएको १०० वर्ष पुगेको उपलक्ष्यमा बैशाख १ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । खोटाङ बजारमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मुस�

    • प्रकाशित मितिः वैशाख 1, 2079
    • 1084 पटक पढिएको
    • संवादताता
  • ‘सेटिङ’ आरोप लागेको धिप्लुङ झरना पर्यटकीय विकास आयोजनाको ठेक्का प्रक्रिया बढाउ“न सर्वोच्चको आदेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–‘सेटिङमा ठेक्का’ आरोप लागेको दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ स्थित धिप्लुङ झरना पर्यटकीय विकास आयोजनाको ठेक्का प्रक्रिया बढाउ“न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘एक मात्र न�

    • प्रकाशित मितिः वैशाख 1, 2079
    • 1126 पटक पढिएको
    • संवादताता
  • माओवादी केन्द्रका प्रदेश सल्लाहकार बाबुराम राई नेकपा एकीकृत समाजवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सल्लाहकार बाबुराम राई नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । पूर्व जिल्ला विकास समिति उपसभापति समेत रहेका राई चैत ३० गते प्रवेश गरेका हुन

    • प्रकाशित मितिः चैत 30, 2078
    • 996 पटक पढिएको
    • संवादताता
  • ओखलढुङ्गामा जिप दुर्घटना हुदा तीन प्रहरीको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–ओखलढुङ्गा, चैत ३०-मानेभन्ज्याङ गाउ“पालिका–६ भडारेखोलामा चैत ३० गते भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सोलुखुम्बुको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की, प्�

    • प्रकाशित मितिः चैत 30, 2078
    • 866 पटक पढिएको
    • संवादताता
  • यौन दुव्र्यवहार आरोपमा महुरे बहुप्राविधिक शिक्षालयका प्राचार्य पक्राउ परे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–यौन दुव्र्यवहार आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्राचार्य इन्द्र आचार्य पक्राउ परेका छन् । आफ्नै विद्यार्थीलाई यौन दुव�

    • प्रकाशित मितिः चैत 30, 2078
    • 1205 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा आफैलाई भरुवा बन्दुक हानेर आत्महत्या

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, चैत ३०–आफैले भरुवा बन्दुक हानेर एक पुरुषले आत्म हत्या गरेका छन् । अरुण गाउ“पालिका–१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले चैत २९ गते आत्म हत्या गरेका छन् ।भोजपुरका प्रहरी नायव उपरीक्षक �

    • प्रकाशित मितिः चैत 30, 2078
    • 1205 पटक पढिएको
    • संवादताता
  • भोजपुरको कुन पालिकामा कति मतदाता ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरमा एक लाख २५ हजार नौ सय २५ जनाले मतदान गर्न पाउ“ने भएका छन् । उक्त जिल्लामा ६० हजार सात सय चार महिला र ६५ हजार दुई सय २१ पुरुषले मतदा�

    • प्रकाशित मितिः चैत 29, 2078
    • 1000 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित