नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–श्रीमती हत्याको आरोपमा दिप्रुङ चुइचुम्मा गाउ“पालिका–२ डाडा“गाउ“ मझौका ३५ वर्षीय अम्बर खत्री पक्राउ परेका छन् । बैशाख ४ गते साझ २९ वर्षीया कल्पना खत्री पाण्डेको शंकास्पद मृत्युपछि माइती पक्षले जाहेरी दिएपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहका अनुसार पक्राउपछि अनुसन्धान सुरु गरिएको छ । मृतकको शव बैशाख ६ गते जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टम गरी जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित