नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी सल्लाहकार बाबुराम राई नेकपा एकीकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । पूर्व जिल्ला विकास समिति उपसभापति समेत रहेका राई चैत ३० गते प्रवेश गरेका हुन् ।
एसले दिक्तेलमा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा राई प्रवेश गरेका हुन् । राईलाई प्रदेश १ का इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेत, पोलिटब्युरो सदस्य धर्मराज निरौला, केन्द्रीय सदस्य तथा पूर्व सांसद कुलप्रसाद फुयाल लगायतले बधाई दिएका छन् । राईलाई कुन जिम्मेवारी दिने भन्ने टुङ्गो लागिनसकेको केन्द्रीय सदस्य फुयालले बताए । ‘उहालाई जिल्ला कमिटीले जिम्मेवारी दिन्छ ।’ फुयालले भने–‘तर कुन जिम्मेवारी दिने भन्ने चाहि“ टुङ्गो भाको छैन ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित