नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ८–मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय बैशाख ८ गते उद्घाटन गरेका छन् ।
यो सहित जिल्लाका दशै पालिकामा निर्वाचन कार्यालय उद्घाटन भएको छ । निर्वाचनका लागि आवश्यक जनशक्ति, सुरक्षा व्यवस्था लगायतको तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ४३ हजार सात सय ५२ मतदाता छन् । जिल्लाका एक सय ३६ मतदान स्थल तथा एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित