नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–यौन दुव्र्यवहार आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयका प्राचार्य इन्द्र आचार्य पक्राउ परेका छन् । आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा चैत २९ गते राती करिब ८ बजेतिर पक्राउ परेका हुन् ।
खोटाङका डिएस्पी उमेश लम्सालका अनुसार सिन्धुपाल्चोकको कोसी गाउ“पालिका– १ घर भएका आचार्यले दुई छात्रालाई यौन दुव्र्यवहार गरेको खबर आएपछि पक्राउ गरी अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित