नमस्ते खोटाङ संवाददाता–
भोजपुर, चैत ३०–आफैले भरुवा बन्दुक हानेर एक पुरुषले आत्म हत्या गरेका छन् । अरुण गाउ“पालिका–१ याङपाङका ४७ वर्षीय सूर्यबहादुर खत्रीले चैत २९ गते आत्म हत्या गरेका छन् ।
भोजपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । उनको आफन्त आएपछि पोष्ट मार्टम गरेर जिम्मा लगाइने छ । गत मङ्सिर १२ गते पनि भोजपुरको टेम्के मैयु गाउ“पालिका–४ का ३८ वर्षीय भीमराज राईले पनि भरुवा बन्दुक हानेरै आत्म हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित