नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–एमाले खोटाङका जिल्ला सदस्य जेपी आचार्य लगायतले पार्टी छाडेका छन् । पार्टीप्रति असन्तुष्ट जनाउदै एमाले जिल्ला कमिटी सदस्य आचार्य लगायत अन्य दुई जनाले समेत पार्टी छाडेका हुन् ।
आचार्य लगायत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सदस्य लालबहादुर खड्का र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ वडा सचिव दानबहादुर चौहानले नेकपा एमाले छाडेको विज्ञप्ती मार्फत जनाएका छन् । उनीहरुले पार्टीप्रति असन्तुष्ट जनाउदै बैशाख ९ गते विज्ञप्ती मार्फत साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित