समाचार

    Showing 1,241-1,260 of 2,423 items.
  • रामकुमार राई २६७५ मतले अगाडि

    सविना अछामे–खोटाङ, मङ्सिर ८–प्रतिनिधिसभाको मत गणनामा माओवादीका रामकुमार राई दुई हजार छ सय ७६ मतले अगाडि छन् । राईले २६ हजार एक सय सात मत ल्याउ“दा एमाले नेता विशाल भट्टराईले २३ हजार चार सय ३१ मत ल्याएका छन् ।अहिले दिक्तेल रु�

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 905 पटक पढिएको
    • संवादताता
  • खोटाङ (१) मा एमालेका पा“चकर्ण र (२) मा गठबन्धनका भूपेन्द्र विजयी

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङ (१) मा एमालेका पा“चकर्ण राई र खोटाङ (२) मा गठबन्धनका भूपेन्द्र राई विजयी भएका छन् । पा“चकर्णले गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र भूपेन्द्रले एम�

    • प्रकाशित मितिः मंसिर 8, 2079
    • 861 पटक पढिएको
    • संवादताता
  • खोटाङमा रामकुमार राईको अग्रता कायमै

    सविना अछामे–खोटाङ, मङ्सिर ७–खोटाङमा प्रतिनिधिसभाको मत गणनामा गठबन्धनका रामकुमार राईको अग्रता कायम छ । राईले एमालेका विशाल भट्टराईलाई आठ सय २७ मतले पछि पार्दै अग्रता लिएका हुन् ।पछिल्लो मत परिणाम अनुसार राईको नौ हजार सात स�

    • प्रकाशित मितिः मंसिर 7, 2079
    • 881 पटक पढिएको
    • संवादताता
  • सवारी दुर्घटनामा सञ्चारकर्मी तथा अधिकारकर्मी महावीर विश्वकर्माको मृत्यु

    सविना अछामे–खोटाङ मङ्सिर ६–सवारी साधन दुर्घटना हु“दा संचारकर्मी तथा मानवअधिकारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाण्डौ फर्किने क्रममा सवारी दुर्घटना हुदा विश्वकर्माको निधन भएको हो । चुनावलाई केन्द्�

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 783 पटक पढिएको
    • संवादताता
  • एमाले नेता विशाल भट्टराईकै गृह पालिकामा गठबन्धन अगाडि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङसिर ६–एमाले प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिकामा गठबन्धन अगाडि परेको छ । प्रदेशसभा सदस्य खोटाङ १ को मत गणनामा भट्टराईका पालिका खोटेहाङमा पा“च सय ३३ मतले गठबन्धन अगाडि परेको हो ।गठबन्�

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 963 पटक पढिएको
    • संवादताता
  • खोटाङमा गठबन्धनको अग्रता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धनले अग्रता कायम राखेको छ । प्रतिनिधिसभामा गठबन्धनका रामकुमार राईले तीन हजार एक मत ल्याएर अग्रस्थानमा र एमालेका विशाल भट्टराईले दुई हजार पा&ldquo

    • प्रकाशित मितिः मंसिर 6, 2079
    • 1024 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ४८ र भोजपुरमा ५० प्रतिशत मत खस्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–खोटाङमा करिब ४८ प्रतिशत र भोजपुरमा ५० प्रतिशत मत खसेको छ । खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४८ प्रतिशत र भोजपुरमा एक लाख २९ हजार तीन सय ७९ मध्ये ५० दशमलव ३९ प्रतिशत खसेको

    • प्रकाशित मितिः मंसिर 4, 2079
    • 907 पटक पढिएको
    • संवादताता
  • खोटाङका कुन उम्मेद्वारले कहा“बाट मतदान गरे ?

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४–जिल्लाका उम्मेद्वारहरुले विभिन्न ठाउ“बाट मतदान गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छ�

    • प्रकाशित मितिः मंसिर 4, 2079
    • 875 पटक पढिएको
    • संवादताता
  • सडक नबन्दाको आक्रोश : नगरप्रमुख, उपप्रमुख तथा प्रमुश प्रशासकीय अधिकृतलाई थुन्ने चेतावनी

    सविना अछामे–खोटाङ, मङ्सिर २– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल हाटडा“डाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थु

    • प्रकाशित मितिः मंसिर 2, 2079
    • 763 पटक पढिएको
    • संवादताता
  • एमाले छाडेर दुई दर्जन बढी माओवादी प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०-नेकपा एमाले जिल्ला सल्लाहकार तथा बुद्धिजीवी संगठनका उपाध्यक्ष शारदाप्रसाद ढकाल लगायतका दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कात्तिक ३० गते दिक्तेलमा आयो�

    • प्रकाशित मितिः कार्तिक 30, 2079
    • 862 पटक पढिएको
    • संवादताता
  • भोजपुरमा माओवादी अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रमलाई लक्षित गरी बम विस्फोट, एक घाइते

    नमस्ते खोटाङ संवाददाता–भोजपुर, कात्तिक ३०–भोजपुरको पौवादुङ्मा गाउ“पालिका–३ तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभालाई लक्षित गरी कात्तिक ३० गते बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा

    • प्रकाशित मितिः कार्तिक 30, 2079
    • 1042 पटक पढिएको
    • संवादताता
  • जिल्ला प्रशासन कार्यालय खोटाङको अत्यावश्यक बाहेक सेवा प्रवाह बन्द

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक बाहेक मङ्सिर ५ गतेसम्मका लागि अन्य सेवा प्रवाह बन्द गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कर्मचारी खटिएकाले आन्तरिक प्रशास�

    • प्रकाशित मितिः कार्तिक 30, 2079
    • 2037 पटक पढिएको
    • संवादताता
  • ‘मङ्सिर ४ को निर्वाचन वर्ममान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको हो’ : पुष्पकमल दाहाल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक ३०–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाको मात्र नभई वर्तमान व्यवस्था चाहनेहरुको गठबन्धन र नचाहनेहरुको गठबन्धन बीचको भएको

    • प्रकाशित मितिः कार्तिक 30, 2079
    • 809 पटक पढिएको
    • संवादताता
  • पानी दिनेलाई भोट

    ममता राई–लिच्किराम्चे (खोटेहाङ)– खोटेहाङ गाउ“पालिका–९ लिच्किराम्चेमा पानीको हरिभुक्त खेपिरहेकाहरुले खानेपानी दिनेलाई भोट दिने बताएका छन् । वडाभरिनै पानीको समस्या झेल्नु परेकाले पानीको समस्या समाधान गर्नेलाई भोग दि�

    • प्रकाशित मितिः कार्तिक 30, 2079
    • 1003 पटक पढिएको
    • संवादताता
  • कात्तिक ४ र ५ गतेसम्म सार्वजनिक विदा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २९–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा सरकारले कात्तिक ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ । निर्वाचन मतदान केन्द्र भएका विद्यालयहरु भने कात्तिक २ देखि ५ गतेसम्म विदा दि

    • प्रकाशित मितिः कार्तिक 29, 2079
    • 977 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश

    दिनेश राई–खोटाङ, कात्तिक २९–खोटेहाङमा एमालेका १८ नेता कार्यकर्ता माओवादीमा र ९ जना कांग्रेसमा प्रवेश गरेका छन् । कात्तिक २८ गते पञ्चमी बजारमा आयोजित चुनावी सभामा प्रवेश गरेका हुन् ।एमाले भातृ संगठन युवा संघका जिल्ला सदस

    • प्रकाशित मितिः कार्तिक 29, 2079
    • 1045 पटक पढिएको
    • संवादताता
  • खोटाङमा मादक पदार्थ ओसार–पसार र बेचबिखनमा रोक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २९–प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले मादक पदार्थ ओसार–पसार र बेचबिखनमा रोक लगाएको छ । स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा �

    • प्रकाशित मितिः कार्तिक 29, 2079
    • 927 पटक पढिएको
    • संवादताता
  • मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्छ : नेता राजन राई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २८–नेकपा एकीकृत समाजवादीका नेता राजन राईले मुलुक बचाउ“न गठबन्धनले जित्नै पर्ने बताएका छन् । कात्तिक २८ गते दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको पन्चमी बजारमा आयोजित चुनावी सभामा त्यस�

    • प्रकाशित मितिः कार्तिक 28, 2079
    • 829 पटक पढिएको
    • संवादताता
  • एमालेका २७ जना गठबन्धनमा प्रवेश

    दिनेश राई–खोटाङ, कात्तिक २५–जन्तेढुङ्गा गाउ“पालिकामा २७ जना एमाले नेता कार्यकर्ता गठबन्धनमा प्रवेश गरेको छन् । चिसापानीमा कात्तिक २५ गते आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा प्रवेश गरेका हुन् ।प्रवेश गर्न

    • प्रकाशित मितिः कार्तिक 25, 2079
    • 895 पटक पढिएको
    • संवादताता
  • जसपा र एकीकृत समाजवादीका एमालेमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २४–जसपाका युवराज अधिकारी र एकीकृत समाजवादीका प्रवीण तिरुवा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले नेता विशाल भट्टराईले स्वागत गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक 24, 2079
    • 911 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित