नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, मङ्सिर २३–पत्रकार गजेन्द्र राई छुटेका छन् । समाचार लेखेकै आधारमा पक्राउ परेका राई काठमाडौं अदालतबाट मङ्सिर २३ गते छुटेका हुन् ।
राईलाई साइबर क्राइम मुद्दामा गाइघाटको वीपी चौकबाट मङ्सिर १० गते पक्राउ गरिएको थियो । राईको पक्राउको विरोधमा खोटाङ, उदयपुर लगायतका विभिन्न ठाउमा आन्दोलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित