सविना अछामे–
खोटाङ, मङ्सिर २३–हलेसी मन्दिर परिसरमा सीसी क्यामेरा जडान गरिएको छ । हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामेरा जडान गरिएको हो । यसअघि पनि सीसी क्यामेरा जडान गरिएको थियो । चट्याङले बिगारेपछि फेरि जडान गरिएको हो । क्यामेरा जडान गरिएपछि सुरक्षा निगरानीमा सहज हुने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित