नमस्ते खोटाङ संवाददात–
खोटाङ, मङ्सिर ११–दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा मङ्सिर ११ गते बुझाइएको हो ।
खोटाङ, भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुलाई हेर्ने गरी २०६२ सालमा दिक्तेलमा राखिएको आयोगको कार्यालय अन्यत्र सार्ने सूचनापछि ज्ञापनपत्र बुझाइएको नगरप्रमुख भट्टराईले बताए । स्थानीयको मागलाई बेलास्ता गरिए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने भट्टराईले बताए । ज्ञापनपत्र आयोगका अध्यक्ष तपबहादुर मगर, सदस्यहरु मिहिर ठाकुर, मनोज दुवाडी लगायतलाई बुझाएको भट्टराईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित