साहित्य/कला

    Showing 81-99 of 99 items.
  • ‘पुस्कल’ हलेसी साइनो स्टार

    सविना अछामे-दिक्तेल (खोटाङ), फागुन २६–शनिबार साझ छिप्पिसकेको थियो । तर राजेश पायल राईले विदा हुनै पाएन । लगातारको वान्समोरले उनलाई करिब दुई घण्टा विभिन्न गीतहरु गाउन वाध्य तुल्यायो ।सन्दर्भ दिक्तेलको हलेसी साइनो स्टारको हो ।

    • प्रकाशित मितिः फागुन 26, 2075
    • 1987 पटक पढिएको
    • संवादताता
  • (कविता) च्यास्मिटार

    चित्रकुमार सुवेदी–उज्यालो नहुदैकुवा धारो खोज्न हिडेका गाग्रीहरुकाठमाडौं र धरानबाटझण्डावाला कार आइपुग्दा समेतघर आइपुग्दैनदूधकोसी बगेरसुनकोसी बगेरभारदहको पुल तरिसक्दागाग्रीको पानी भन्दापसिनाको धारा धेरै बगाएरबल्ल तल�

    • प्रकाशित मितिः फागुन 7, 2075
    • 4604 पटक पढिएको
    • संवादताता
  • प्रलेसको अन्तरक्रिया

    सविना अछामे-खोटाङ, माघ २७–जिल्लाका प्रगतिशील लेखकहरु बीच ‘प्रगतिशील लेखन विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माघ २६ दिक्तेलबजारस्थित पुष्पलाल स्मृति भवनमा प्रगतिशील लेखक संघ जिल्ला कार्य समितिले आयोजना गरेक�

    • प्रकाशित मितिः माघ 27, 2075
    • 1974 पटक पढिएको
    • संवादताता
  • हलेसी साइनो स्टार छैटौ चरणमा प्रवेश

    सविना अछामे-खोटाङ, माघ २७–‘हलेसी’ साईनो स्टार छैटो चरणमा प्रवेश गरेको छ । माघ २६ गते दिक्तेलमा भएको लोक राउण्ड अडिसनबाट १६ जना प्रतिभा छनौट भएका हुन् । उक्त अडिसनबाट छनौट प्रतिभाले आगामी फागुन ११ गते हुने छैटौ अडिसनमा भाग ल�

    • प्रकाशित मितिः माघ 27, 2075
    • 1761 पटक पढिएको
    • संवादताता
  • २० प्रतिभा पाचौ चरणमा

    सविना अछामे-खोटाङ, माघ २१–हलेसी साइनो स्टारको पाचौ चरणमा २० प्रतिभा प्रवेश गरेका छन् । आगामी माघ २६ गते शनिबार हुने पाचौ चरणको छनौटमा यत्तिका प्रतिभा छनौट भएको आयोजकले जनाएको छ ।आयोजकका अनुसार क्युमिला राई, करिश्मा राई, विनोद

    • प्रकाशित मितिः माघ 21, 2075
    • 1757 पटक पढिएको
    • संवादताता
  • हलेसी साइनो स्टारको फाइनल माघ १९ गते

    सविना अछामे-खोटाङ, माघ १४–हलेसी साइनो स्टारको फाइनल आगामी माघ १९ गते हुने भएको छ । जिल्लाका विभिन्न पालिकाहरुबाट छनौट भएर आएका नवप्रतिभाहरुको अन्तिम छनौटमा ४३ सहभागी हुने छन् । उक्त प्रतिपर्धामा विजेता नै यो अडिसनको प्रथम, द�

    • प्रकाशित मितिः माघ 14, 2075
    • 1601 पटक पढिएको
    • संवादताता
  • गणतन्त्रको खोजी

    चित्रकुमार सुवेदी-विहानैजाडोले काम्दैसमाचार लाए“ रेडियोमागुडुल्की परेर ओछ्यानबाटप्रमुख समाचारसार्वजनिक धारोमापानी थाप्न खोजेको आरोपमाजेठी दमिनीको टाउ“को फुटाई दिएधरै रगत बगेरजेठी दमिनी मरिन्विश्लेषकले विश्लेषण ग&ye

    • प्रकाशित मितिः माघ 13, 2075
    • 2131 पटक पढिएको
    • संवादताता
  • ७२ प्रतिभा छानिए

    सविना अछामे-खोटाङ, माघ ११–हलेसी साइनो स्टार दोश्रो अडिसनमा ७२ प्रतियोगी छनौट भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभा हलमा बिहीबार भएको उक्त अडिसनमा एक सय १६ जना प्रतियोगीबाट ७२ जना छनौट भएका हुन् ।जिल्लाका दशै पालिकाबाट न�

    • प्रकाशित मितिः माघ 11, 2075
    • 1966 पटक पढिएको
    • संवादताता
  • (कविता) हावा

    नाकारा-चिसो या तातो हावा बहने जात हो र बहन पनि दिनुपर्छ तर, यत्ति कुरा ख्याल राख्नुहावा कहिले मौसम अनुसार चल्छ कहिले बेमौसममा पनि चल्छ र, कुनै हावा रछ्यानबाट निस्केको हुन्छ कुनै हावा ट्वाइलेटबाट उडेको उन्छ कुनै हावा सरकारी हुन्�

    • प्रकाशित मितिः मंसिर 16, 2075
    • 2104 पटक पढिएको
    • संवादताता
  • गीत सङ्ग्रह विमोचन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १६–साहित्यकार नरेन्द्र निर्विकारको ‘आ“शु झरेकै राम्रो’ गीत संग्रह विमोचन भएको छ । उक्त संग्रह गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले मङ्सिर १५ गते काठमाडौंमा विमोचन गरेका हुन् । स

    • प्रकाशित मितिः मंसिर 16, 2075
    • 1717 पटक पढिएको
    • संवादताता
  • (कविता) त्यो नेता ?

    केशव कार्की ‘आस्था’–आयो टप्प टिप्यो, लग्यो क्वाप्प खायोभनेर जान्दैन त्यो,बीपीले नै बिन्ती गरुन् झुकेर पाउमा त्यो बिन्ती मान्दैन त्यो । भारी काया बा“धिएको बदेलझै सोलोडोलो मेलमिलाप जान्दैन त्योबीपीले नै करगरी आर्दश मार�

    • प्रकाशित मितिः कार्तिक 7, 2075
    • 1569 पटक पढिएको
    • संवादताता
  • (कविता)समाजवाद

    चित्रकुमार सुवेदी-अनिकाललेखान नपाएरपरिवार नै सखाप भएपछिबा“चिरहेका आमा–छोरीभोकले उठ्न र बस्ननसक्ने अवस्थामाआमालाई आफ्नो भन्दाचिन्ता थियो छोरीकोम त बुढी मर्दा पनि हुन्छतर जवान छोरीकतै केही भेटेल्याइ दिनु हुन्थ्यो पोल्�

    • प्रकाशित मितिः असोज 22, 2075
    • 2355 पटक पढिएको
    • संवादताता
  • (कथा) फूलमती

    कथाकार :  कर्ताघरे- रात निक्कै छिप्पीसकेको थियो । सासु–ससुरा, नन्द, देवर सबै सुतिसकेका थिए । जब रात छिप्पिदै गयो सधैंझै फोनको घण्टी बज्ने क्रम पनि बढ्दै गइरहेको थियो । त्यसै बेला सधै कुरा हुने फोनको घण्टी बज्यो । मैले फोन रिसि�

    • प्रकाशित मितिः भदौ 3, 2075
    • 2020 पटक पढिएको
    • संवादताता
  • (कविता) परिवेश

    सविना अछामे-दलान छाडेरबैंश र चाहनाकोदुई पखेटालेआकाश हान्निएको सा“झमाथिमाथि उन्मुक्त आकाशमा रमाउदै उडकेको बेलासमाजरुपी हिमश्रृङ्खलाहरुतल तल देख्छुत्यसैमा म उन्मुक्त छुकहि“ कतैछेकबार छैन,बन्धन छैन,त्यही छेकबार रबन्धन�

    • प्रकाशित मितिः साउन 30, 2075
    • 3123 पटक पढिएको
    • संवादताता
  • (कविता) गुरु

    बम बानिया-गुरुमलाई उड्ने रहर छचराजस्तैआकाश चुम्ने चाहना छबगैचा मात्र हैनकसैको घर सजाउनगमलामा मात्र हैनभिरपाखामा फुलेरसुगन्ध छर्ने तृष्णा छसधैकिताब कापी र गृहकार्यकोचपेटा भन्दा माथि उठेरकिताबबाट टाढारहेकामजस्तैहरुसंगह�

    • प्रकाशित मितिः साउन 11, 2075
    • 2916 पटक पढिएको
    • संवादताता
  • (कविता) म मुद्दा हाल्न आएको श्रीमान

    चित्रकुमार सुवेदी-श्रीमान,मुद्दा हाल्न आएको मदर्ता गरिदिनुहोलाअहिलेसम्मधेरै मुद्दाहरुदर्ता गर्नुभोफैसला गर्नुभोसजाय गराउनुभोएउटा कुखुरो मारेकोएउटा कुकुर किचिएकोएकाध ढुकुर र परेवालाईगुलेलीले लागेकोएक दुई खसी बोका काट�

    • प्रकाशित मितिः साउन 6, 2075
    • 2202 पटक पढिएको
    • संवादताता
  • (कविता) प्रश्न

    जीवन ज्वाला-एउटा युगएउटा इतिहासत्यो निर्धक्कपभाव बिहीनप्रलोभन बिहीनभूत...कोसाक्षी बक्छसाक्षी बक्नु पर्छरातो–रातो रगतको खोला बगेकोतातो–तातो उर्जाको हत्या गरेकोबिस्फोट...ध्वस्तपुननिर्माण योजनाको कुरासमता, समुलताकोबिग�

    • प्रकाशित मितिः असार 31, 2075
    • 1927 पटक पढिएको
    • संवादताता
  • (कविता)अविराम यात्रा

    सविना अछामे –विश्वास झन पहाड बन्दैछ आशा झन हिमाल बन्दैछविचार अझै स्पातिलो बन्दैछर सपना विपना हुदैछ तिनै आशा र विश्वासको एउटा दर्बिलो यात्रामाम निरन्तर हिडिरहेको छुकतै नहल्लिने मेरा पाइलाहरुलक्ष्यमा बढिरहेका छन्मलाई थाहा

    • प्रकाशित मितिः असार 24, 2075
    • 2543 पटक पढिएको
    • संवादताता
  • (गजल) सविता भुजेल

    अक्कर भन्दा पनि अप्ठेरोउकालो बोकेरबा’को जीवन बित्यो साहुको कोदालो बोकेर अन्तमा तिम्रो समिपमा यसरी पुग्ने रहर छजसरी थोपा पुग्छ नदी चोटको भङ्गालो बोकेर बच्चाले आमाको पटुकीमा सामल मात्रै देख्योल्याए छिन् दिलमा अपमानको भुइच�

    • प्रकाशित मितिः असार 17, 2075
    • 2150 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित