सविना अछामे –
विश्वास झन पहाड बन्दैछ
आशा झन हिमाल बन्दैछ
विचार अझै स्पातिलो बन्दैछ
र सपना विपना हुदैछ
तिनै आशा र विश्वासको
एउटा दर्बिलो यात्रामा
म निरन्तर हिडिरहेको छु
कतै नहल्लिने मेरा पाइलाहरु
लक्ष्यमा बढिरहेका छन्
मलाई थाहा छ यो यात्रा
अवश्य त्यो विन्दुम पुग्नेछ
जन विन्दु हराभरा तोरीबारी हैन
जहा समानता फुलेको फूलबारी हुनेछ
तिनै यात्रामा सहयात्री बन्नेहरुप्रति
कोटी कोटी सलाम छ ।
प्रकाशित मिति २०७५ असार २४
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित