अक्कर भन्दा पनि अप्ठेरोउकालो बोकेर
बा’को जीवन बित्यो साहुको कोदालो बोकेर
अन्तमा तिम्रो समिपमा यसरी पुग्ने रहर छ
जसरी थोपा पुग्छ नदी चोटको भङ्गालो बोकेर
बच्चाले आमाको पटुकीमा सामल मात्रै देख्यो
ल्याए छिन् दिलमा अपमानको भुइचालो बोकेर
तिम्रो महललाई तिम्रै चमकले अ“ध्यारो बनायो
ओ शहर म आउ“दै छु गाउ“बाट उज्यालो बोकेर
खोटाङ
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २६-नेपाल प्रे�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २३–दिक्तेल�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित