नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माओवादीको प्यानल विजयी भएको छ । वडाअध्यक्षमा दानबहादुर राईले पा“च सय ३६ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका&nbs
सविना अछामे–खोटाङ, जेठ ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“को वडाअध्यक्षमा दिनेश कठायत विजयी भएका छन् । उनले चार सय ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी एमालेका हर्कराज राईले चार सय १४ मत ल्याएक
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष उपाध्यक्षमा एमाले प्यानलै विजयी भएका छन् । अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा विजयी भएका हुन् । राईले दुई हजार आठ सय तीन मत ल्याए भन�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–खोटेहाङ गाउ“पालिका अध्यक्षमा माओवादी केन्द्रका उदीमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन् । उदीमबहादुरले तीन हजार सात सय २८ मत र रुपेशले तीन हजार सात सय ६३ मत ल्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३–रावाबेसी गाउ“पालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका छन् । श्रेष्ठले दुई हजार चार सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निक
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–साकेला गाउ“पालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी भएका छन् । रविप्रकाशले एक हजार आठ सय ५० र विर्सिकाले दुई हजार १२ मत ल्याएर विज�
सविना अछामे–खोटाङ, जेठ २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वटा वडामा नेकपा माओवादीले विजय हासिल गरेको छ । माओवादीको तर्फबाट वडा नं २ सोल्माको अध्यक्षमा छ सय ७८ मत ल्याएर ध्रुबविक्रम राई विजयी भएका छन् । वडा नं ४ खाल्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–बराहापोखरी गाउ“पालिकामा गठबन्धनको जित भएको छ । अध्यक्षमा कांग्रेसका सालिकराम बन्जरा र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राई विजयी भएका हुन् । बन्जराले तीन हजार एक सय ८१ मत �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राई विजयी भएका छन् । समीरले दुई हजार दुई सय ४४ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा एक हजार
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा गठबन्धनका राजेश राजभण्डारी विजयी भएका छन् । राईले दुई हजार छ सय छ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट उम्मेद्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराईले दुई हजार छ सय ३४ �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षमा माओवादीकी अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका हुन् ।राईले दुई ह�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–केपिलासगढी गाउ“पालिका अध्यक्षमा कांग्रेसका समीर राईको अग्रता देखिएको छ । उनले एक हजार चार सय तीन मत ल्याएका छन् । एमालेका कृष्णकुमार राईले एक हजार एक सय १७ र नेकपा एकीकृत समाजवादीका मा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा एमालेका खडेन्द्र राईको अग्रता देखिएको छ । उनले नौ सय दुई मत ल्याएका छन् । कांग्रेसकी विमला राईले सात सय दुई मत ल्याएकी छन् । उपप्रमुखमा माओवादी केन्द्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी माओवादीकी अरुणादेवी राईको अग्रता कायमै छ । उनले दुई हजार सात सय १२ मत ल्याएकी छन् । उनको प्रतिद्वन्दी एमालेका �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा उम्मेद्वारी दिएका कांग्रेसका नवराज राईले एक हजार एक सय ७१ मत ल्याए
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–ऐसेलुखर्क गाउ“पालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राईको अग्रता देखिएको छ । उनले छ सय ६६ मत र गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका श्रीबहादुर राईले छ सय ५६ मत ल्याएका छन् ।
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्षमा कांग्रेसका नइन्द्र राईको अग्रता कायमै छ । उनले नौ सय ३२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले छ सय १३ र एमालेका लोकेन्द्र र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–खोटेहाङ गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका उदीम राईले अग्रता लिएका छन् । उनले दुई सय ४७ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेकी कविता राईले दुर्य
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १–जन्तेढुङ्गा गाउ“पालिकामा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी अरुणादेवी राईले अग्रता लिएकी छन् । उनले एक हजार तीन सय ४९ मत प्राप्त गरी अग्रता लिएकी हुन् । उनको प्रत
सविना अछामे–खोटाङ, बैशाख १९–नेपाल आदिवासी जनज�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–जिल्ल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–छुट्ट�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १८–नीति अभावमा जिल्ल�... ... ...
नमस्ते खोटाङ संवाददाता–इलाम, बैशाख १८–इलाम क्�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित