नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–पहिचान पक्षधरहरुले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खोटाङको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेका छन् । संयुक्त संघर्ष समितिमा संलग्नहरुले बैशाख १८ गते विहान मेटेका हुन् ।
बैशाख १३ गते पनि जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेका थिए । सड्यन्त्र पूूर्वक छापामार शैलीमा कोसी प्रदेश नामाङकन गरिएकाले पहिचानको आधारमा पुनःनामाकरण नगरिन्जेल आन्दोलन जारी रहने संयुुक्त संघर्ष समितिका संयोजक युुगसन किरातले बताए । उनका अनुुसार गाउँ गाउँतहसम्म सचेतना सहितको आन्दोलन सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित