सविना अछामे–
खोटाङ, बैशाख १३–पहिचान पक्षधरहरुले दिक्तेल बजारमा बैशाख १३ गते प्रदर्शन गरेका छन् । किरात फोर्सको मार्च पास सहित शुभम फाउण्डेसनबाट सुरु ¥याली किरातचौक, बेसक्याम्प, त्रिवेणीचौक, बैंकचौक, भानुचौक हुदै भवन गैह«मा कोण गरेका छन् ।
प्रदर्शनकारीले मानवअधिकार चौकस्थित जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयको साइनबोर्डमा लेखिएको कोसी प्रदेश मेटेका छन् । कोणसभामा बोल्दै वक्ताहरुले पहिचानको आधारमा नामाङ्कन नगरिए थप सशक्त आन्दोलन चर्काउ“ने बताएका छन् । जिल्लाका सबै पालिकामामा संघर्ष समिति गठन गरी आन्दोलन सुरु गरिएको संयुक्त संघर्ष समितिका संयोजक युगसन किरातले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–अरिङ्गा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ९–गोरु काट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ८ –जिल्ला प... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित