लेख

    Showing 41-52 of 52 items.
  • संरक्षणको पर्खाइमा खोटाङगढी

    टंकबहादुर थापा- राज्यले सबै ऐतिहासिक स्थलहरुलाई समान महत्व दिनु पर्ने हो । तर पूर्वाग्रह र पक्षपाति राज्यको दृष्टिकोणले यस्ता कैयौं महत्वपूर्ण स्थानहरु गुमनाम हुने अवस्थामा पुगेको छ । परिचय : नेपालका आदिवासी जनजाति किरात रा�

    • प्रकाशित मितिः मंसिर १६, २०७५
    • 1901 पटक पढिएको
    • संवादताता
  • वीपी र सत्य

    केशवराज कार्की- 'सत्यको आदर्शलाई भुलेर क्षणिक स्वार्थन्धनामा चारतारे झण्डाको खोलभित्र बोधीबृक्ष पिपलको रुखमुनि ओत बस्ने गफ छा“ट्दै हिड्दाको पाखण्डपन अरु के हुन सक्ला ?' नेपाली लोकतान्त्रिक व्यव्स्थाका प्रबर्तक वीपी कोइरा

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • 2385 पटक पढिएको
    • संवादताता
  • दसैंबारे फरक धारणा

    धनिराम राई- 'दसैंको आशिर्वादले भाग्यवादमा विश्वास दिलाउ“छ, श्रम, मेहनत र प्रयन्तप्रति श्रद्धा जगाउ“दैन । भाग्यमानी भएस्, हा“के–ताकेको पुगोस्, ठूलो पद पाएस्, दिनेखाने भएस् आदि भनेर दिइने आशिर्वादले कामप्रति विश्वास जगाउ&

    • प्रकाशित मितिः कार्तिक ६, २०७५
    • 2317 पटक पढिएको
    • संवादताता
  • नेपाली कांग्रेस : विरोध नीति

    केशवराज कार्की- राजनीति व्यक्ति, परिवार समाज र सम्रग मुलुकका लागि अपरिहार्य विषय हो । पञ्चायती राजनीतिले समाज र मुलुकका लागि विकास र समृद्घिलाई प्राथमिकता नदिएर निश्चित परिवार गुट र समूहको सा“गुरो स्वार्थलाई ध्यान दिदै आम न

    • प्रकाशित मितिः असोज ९, २०७५
    • 3437 पटक पढिएको
    • संवादताता
  • प्रशासनिक संयन्त्र र नागरिक बीचको सम्वन्ध

    दिनेश ढुङ्गाना- लोकतन्त्रका लाभहरुको अधिकतम् वाँडफाँड गर्नका लागी नेपालमा विगत दशकौंदेखि भएका आन्दोलनको परिणम स्वरुप संविधानसभा मार्फत स्थानीय सहभागिता तथा स्वायत्तता प्रबद्धर्न गर्न तीन तहको सरकार सहितको राज्यको स्वरुप

    • प्रकाशित मितिः असोज ९, २०७५
    • 2990 पटक पढिएको
    • संवादताता
  • विकासमा अबको बाटो 

    टंक कटवाल- 'हरेक विषयगत क्षेत्रका आधारमा गाउ“गाउ“ टोलटोलमा सरकारको संलग्नता हुने खालको कार्यक्रमहरु चाहिएको छ ।'  हिजो अमेरिका, जापान जर्मन, चिन, भारत आदि देशहरु विकसित थिएनन् । जति पनि विकसित मुलुकहरु छन् । सबै मुलुकहरु पछ

    • प्रकाशित मितिः भदौ ३, २०७५
    • 2360 पटक पढिएको
    • संवादताता
  • दृष्टिकोण : समृद्ध मुलुक बनाउने

    टंक कटवाल- नेपाली जनतालाई सुखी, सम्पन्न र समृद्ध बनाउन नसके संघीयताको अर्थ रहदैन । त्यसैले संघीयताको महत्वपूर्ण पक्ष देश विकसित बनाउने र जनता सुखी र समृद्ध बनाउने हो । देश संघीयतामा प्रवेशप गरिसकेको छ । संघीयताको अवधारणाअनुस�

    • प्रकाशित मितिः साउन १३, २०७५
    • 2945 पटक पढिएको
    • संवादताता
  • स्थानीय तह निर्वाचनको एक वर्ष

    विनोद आचार्य- स्थानीय सरकारले युद्ध र आन्दोलनका उपलब्धिको रक्षा र शहीदले देखेका सपना पूरा गर्ने प्रण गर्न सक्यौ भने मात्र अगाडि बढ्ने बाटो खुल्दछ । सकेनौ भने जनताले विकल्पको बाटो खोज्न सक्छन् । यसतर्फ सचेत होऔं । नेपालको संवि�

    • प्रकाशित मितिः साउन ६, २०७५
    • 3254 पटक पढिएको
    • संवादताता
  • (सम्पादकीय) सम्पदा जोगाऊ

    जिल्लाका विभिन्न पालिकाहरुमा पर्ने धार्मिक तथा पर्यटकीय सम्पदाहरु नष्ट हुने क्रम बढेको छ । हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिलामा पर्ने धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्र �

    • प्रकाशित मितिः साउन ६, २०७५
    • 1811 पटक पढिएको
    • संवादताता
  • सम्झनामा दिलकाजी इन्दिरा

    विनोद आचार्य–खोटाङ जिल्लाको तत्कालीन निर्मलीडा“डा गाविस वडा नं–१ निवासी बुवा नरबहादुर कार्की र आमा जयन्तादेवी कार्कीका दश छोरी र चार छोरामध्ये साइलो छोरा दिलकाजी कार्की २०२३ साल साउन ३१ गतेका दिन जन्मनु भएको थियो । बुवा

    • प्रकाशित मितिः साउन ४, २०७५
    • 3463 पटक पढिएको
    • संवादताता
  • शिक्षामा फरक धारणा

    टंक कटवाल- ‘देशको समृद्धि, विकासका लागि शिक्षामा लगानी गरौं, शिक्षामा सुधार गरौं । यसैमा सबैको कल्याण हुने छ ।’ शिक्षा देश विकासको मेरुदण्ड मानिन्छ । जुन–जुन देशहरु विकसित÷अविकसित छन्, त्यो देशको शिक्षाको अवस्था वा स्तर

    • प्रकाशित मितिः असार २४, २०७५
    • 2944 पटक पढिएको
    • संवादताता
  • विप्लव माओवादीले पु¥याउनु पर्ने विचार

    '...सत्यतालाई बुझेर पनि संसारमा साम्यवाद एक स्वादिलो तर हुननसक्ने परिकल्पना मात्र हो भन्ने कुरा सबै कम्युनिष्टहरुले बुझ्न जरुरी छ ।' धनिराम राई- ‘कम्युनिष्ट’ शब्दलाई राम्ररी अर्थपूर्ण ढङ्गबाट बुझ्ने हो भने जो कोहिलाई यो शब�

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1904 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित