जिल्लाका विभिन्न पालिकाहरुमा पर्ने धार्मिक तथा पर्यटकीय सम्पदाहरु नष्ट हुने क्रम बढेको छ । हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिलामा पर्ने धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्र लगायतका विभिन्न सम्पदाहरु दिनानुदिन नष्ट पार्ने क्रम तिब्र बढेको हो । यसप्रति सम्वन्धित निकायको चेत खुल्न जरुरी छ । यस्ता सम्पदाहरुको संरक्षण गर्न सकिएन भने यसको दोष जनप्रतिनिधिहरुलाई जाने निश्चित छ । यस कारण जनप्रतिनिधिहरुको बेलैमा चेत खुल्न जरुरी छ ।
प्रकाशित मिति २०७५ साउन ६
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित