वन/वातावरण

    Showing 1-20 of 37 items.
  • भीरै–भीर मौरी सिकार

    नमस्ते खोटाङ संवाददाता–फेदी,केपिलासगढी (खोटाङ) जेठ ३२–केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईले भीर मौरीको सिकार गर्न सुरु गरेको १५ वर्ष भयो । ३४ वर्षीय उनले १९ वर्षको उमेरदेखि जोखिम भीरमा चढेर मह शिकार गर्न थालेका हु

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 259 पटक पढिएको
    • संवादताता
  • बराहापोखरी गाउँपालिकामा डढेलोले दुुई घर र तीन गोठ जले

    सविना अछामे– खोटाङ, वैशाख २७–बराहापोखरी गाउँपालिकामा जंगलबाट बैशाख २६ गते गाउँ पसेको डढेलोले दुुई वटा घर र तीन गोठ जलेर नष्ट भएको छ । स्थानीय डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको ड�

    • प्रकाशित मितिः बैशाख २७, २०८०
    • 285 पटक पढिएको
    • संवादताता
  • खडेरीले डढेलोको जोखिम बढेपछि सचेतना गराउँने निर्णय

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–पाँच महिनादेखिको खडेरीले वन क्षेत्रमा डढेलोको जोखिम बढेपछि सचेतना गराउँने निर्णय भएको छ । माघ २५ गते भएको जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रम

    • प्रकाशित मितिः माघ २५, २०७९
    • 294 पटक पढिएको
    • संवादताता
  • सुनाखरी : संरक्षणको खाँचो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–यतिबेला सुनाखरी फूल्ने समय हो । नेपालमा करिब सय जाति र पाँच सय प्रजातिका सुनाखरी पाइन्छन् । नेपालमा भेटिएका सुनाखरीमध्ये ४० वटा जमिनमा उम्रने जातिका छन् । वनस्पति जगतको सुनाखरी परिवार�

    • प्रकाशित मितिः पुष २९, २०७९
    • 405 पटक पढिएको
    • संवादताता
  • यो वर्षको राष्ट्रिय बृक्षरोपण दिवस ‘फूलको पहाड’ निर्माणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्षको राष्ट्रिय बृक्षरोपण दिवसमा दिक्तेलको मझुवागढी क्षेत्रमा विरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीय मझुवागढी क्षेत्रमा ‘फूलको पहाड’ बनाउ“ने उद�

    • प्रकाशित मितिः असार १४, २०७९
    • 541 पटक पढिएको
    • संवादताता
  • मझुवागढी क्षेत्र ‘फूलको पहाड’ बन्दै

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीय मझुवागढी क्षेत्रमा ‘फूलको पहाड’ बनाइने भएको छ । पर्यटन प्रबद्र्धन गर्न विभिन्न प्रजातिका फूल फुलाउ“न असार ७ गते बृक्षरोपण गरिएको छ

    • प्रकाशित मितिः असार ७, २०७९
    • 513 पटक पढिएको
    • संवादताता
  • सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसमा बृक्षरोपण

    सविना अछामे–खोटाङ, जेठ १९–सामुदायिक वन उपभोक्ता महासंग खोटाङले स्थापना दिवसको अवसरमा बृक्षरोपण गरेको छ । २७ औं स्थापना दिवसको अवसरमा जेठ १८ गते दिक्तेल वहुमुखी क्याम्पस परिसरमा र दुर्छिमको बालकन्या बोखिम प्राकृतिक साम�

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1096 पटक पढिएको
    • संवादताता
  • आहा... माहुरी !

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–माहुरीको मह त उपयोगी छदैछ । माहुरी पनि पर्यावरणका लागि निक्कै नै उपयोगी मानिन्छ । यो पर्यावरणको सूचक मात्र होइन, सारथी पनि हो । रसायन रहित वातावरण बनाएर संरक्षण गर्नु हामी सबैको कर्तव�

    • प्रकाशित मितिः फाल्गुन २९, २०७८
    • 637 पटक पढिएको
    • संवादताता
  • जिल्लाका नौ वटा स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1583 पटक पढिएको
    • संवादताता
  • डढेलोबाट सल्किएको आगोले तीन घर जल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–डढेलोबाट सल्किएको आगोले चैत ११ गते तीन घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१५ विजयखर्कको चुरेथुम्का सामुदायिक वनबाट फैलिएको आगोले स्थानीय हेमसागर ढकालको एउटा घर

    • प्रकाशित मितिः चैत्र ११, २०७७
    • 949 पटक पढिएको
    • संवादताता
  • विवादमा सहरी खानेपानी आयोजना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २६–दिक्तेल सहरी खानेपानी आयोजना विवादमा फसेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्त पानी लैजान खोजेको भन्दै स्थानीयले विरोध जनाएपछि विवादमा फसेको हो ।  उक्त आयोजनको पानीको मुहान �

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1132 पटक पढिएको
    • संवादताता
  • दूधकोसी जलविद्युत आयोजना : अब राष्ट्रिय गौरवका आयोजना

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २१–दूधकोसी जलविद्युत आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिएपछि जिल्लाबासी हर्षित बनेका छन् । उक्त जलविद्युत आयोजनालाई गत जेठ १५ गते बजेट प्रस्तुकका क्रममा राष्ट्रिय गौरवका आयोजनामा प�

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • 1240 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डाको फोटो उपलब्ध गराउने पुरस्कृत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १६–केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीले दुर्लभ रेडपाण्डाको फोटो र भिडियो उपलब्ध गराउनेलाई पुरस्कृत गरेको छ । स्थानीय छिमालुङ सामुदायिक वनमा रहेको लोपोन्मुख रेडपाण्डाको फोटो र भिडियो �

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 1700 पटक पढिएको
    • संवादताता
  • प्रकृतिको साथी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख १९–‘उलुलुलु...उलुलुलु गर्ने लाटोकोसेरो चरा प्रकृतिको साथी हो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति मावि कक्ष्ाँ–५ मा अध्ययरत सायाहाङ राईले भने–‘यसलाई मार

    • प्रकाशित मितिः बैशाख १९, २०७७
    • 1342 पटक पढिएको
    • संवादताता
  • खोटाङमा हिमपात

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १४–जिल्लाको लेकाली क्षेत्रमा हिउ परेको छ । केपिलासगढी गाउ“पालिकाको लौरे, चिलिमढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, छागे, साकेला गाउ“पालिकाको टेम्के लगायतका लेकाल�

    • प्रकाशित मितिः फाल्गुन १४, २०७६
    • 1414 पटक पढिएको
    • संवादताता
  • ‘दुई वर्षसम्ममा नेपाल अध्यारो मुक्त हुन्छ’ : मन्त्री पुन 

    नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�

    • प्रकाशित मितिः पुष २२, २०७६
    • 1478 पटक पढिएको
    • संवादताता
  • जताततै हिउ, जाडो बढ्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाका अधिकांश लेकाली क्षेत्रमा हिउ परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट, साकेला गाउ“पालिकाको टेम्के, ऐसेलुखर्क गाउ“पालिकाको चित्रे, के

    • प्रकाशित मितिः पुष १९, २०७६
    • 1539 पटक पढिएको
    • संवादताता
  • दूधकोसीको जलविद्युत आयोजनाको डिपिआरमा यस्तो छ 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �

    • प्रकाशित मितिः भदौ २२, २०७६
    • 1766 पटक पढिएको
    • संवादताता
  • जडिबुटी खेतीमा आकर्षित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका

    • प्रकाशित मितिः जेठ ३२, २०७६
    • 2337 पटक पढिएको
    • संवादताता
  • भालुको आक्रमणबाट घाइते

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २–भालुको आक्रमणबाट चैत २ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३४ वर्षीय दिनेश गिरी घाइते भएका छन् ।दिउसो करिब १२ बजेतिर कोप्चे सामुदायिक वनमा भालुको आक्रमण गरेको खोटाङका प्

    • प्रकाशित मितिः चैत्र २, २०७५
    • 1415 पटक पढिएको
    • संवादताता

सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित