नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २०–केपिलासगढी गाउ“पालिकामा फेला परेको राजपङक्षीको बच्चा उद्धार गरिएको छ । उक्त गाउ“पालिकाको वडा नं–४ बाक्सिलामा बालबालिकाले गुडबाट निकालेर खेलाउदै गरेको अवस्थामा फेला पारी सव डिभिजन वन कार्यालयका कर्मचारीले चैत २० गते बासस्थानमै लगेर छाडेका हुन् ।
सव डिभिजन वन कार्यालय बाक्सिलाका वन रक्षक रमेश विश्वकर्माका अनुसार बालबालिकालाई अबदेखि राजपङ्क्षीको बच्चा नखेलाउन सम्झाई बुझाई बासस्थानमा लगेर छाडिएको छ । ‘केटाकेटीले गु“डदेखि निकालेर खेलाउदै रैछन्’ विश्वकर्माले भने–‘अबदेखि नखेलाउन सम्झाई बुझाई बासस्थानमा लगेर छाडिएको छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित