नमस्ते खोटाङ संवाददाता-खोटाङ भदौ २५–खोटेहाङ गाउ“पालिका वडा नं–८ सिम्पानी कात्तिकेस्थित ४५ वर्षीय मदन तामाङद्वारा एक महिला बलात्कृत भएकी छन् । गत भदौ १९ गते राती नौ बजेतिर आफ्नै घरमा बलात्कृत भएकी हुन् । पीडित महिलाले सोम
नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ २४–अदालतले दोषी ठहर गरेको फरार पक्राउमा प्रहरीले तिब्रता दिएको छ । साउनदेखि यो समाचार तयार पार्दासम्म आठ जना फरारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार ज्यान मार्ने उद्य
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २१–दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत महशुल तिर्नका लागि विहान दश नबज्दै लाइनमा उभिएका थिए । उनी कतिबेला महशुल बुझाएर घर फर्कु“ भन्ने हतारोमा थिए । उनले भने–‘७�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ १५–पछिल्लो महिनामा यौन अपराधका घटना बढेका छन् । यो आर्थिक वर्षमा मात्र छ वटा यौन अपराधका घटना घटेका छन् । यसमध्ये अशक्त, बालबालिका यौन अपराधका शिकार बनेका छन् । यद्यपि यौन अपराध बढेको भन्दा प�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ १०–जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाको लेकाली भेगमा पाइने लोपोन्मुख रेडपाण्डा संरक्षण र प्रबद्र्धन हुन सकेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपा�
नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ७–एक महिलालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । खोटेहाङ गाउ“पालिकाकी एक महिलालाई गत साउन १ गते बलात्कार गरेको अभियोगमा दित्त mेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडा&
नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ७–तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको समयमा कारागारबाटै फरार एक कैदी १३ वर्षपछि पक्राउ परेका छन् । २०६२ असार ५ गते तत्कालीन माओवादीले कारागार आक्रमण गरी त्यहा“बाट भगाएका ६३ मध्य�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, भदौ ३–ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई मध्ये एक जना पा“च लाख धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अभिय�
नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ३–जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा भदौ १ गते आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपल�
नमस्ते खोटाङ संवाददाता खोटाङ, साउन २९–अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा व्यवस्थित खानेपानी सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकले सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुने भएको हो । नगर प्रमुख दीपनारायण रिजाल र ख�
नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजश्व संकलनमा सहजता दिलाउन करदाता सेवा क�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत �
नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा चराउदै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३२ वर्षीय दिपक भट्टराईविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । गत साउन ४ गते दि
नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा गोठाला गर्दै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दिपक भट्टराईविरुद्ध प्रहरीमा उजुरी परेको छ । गत साउन ४ गते दिउसो करीब त
नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–यहा“स्थित एक महिला बलात्कृत भएकी छन् । दिक्तेल बजार आएर घर फर्कने क्रममा साकेला गाउ“पालिका–२ की ३५ वर्षीया महिला गत साउन १ गते दिउसो करिब १२ बजेतिर स्थानीय बेलिया भन्ने ठाउ“मा बलात्�
नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–एक वर्षअघि स्थानीय एक बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने फरार रहेका एक युवा पक्राउ परेका छन् । २०७४ जेठ १९ गते रात १२ बजे स्थानीय बालिकालाई बलात्कार प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढ�
नमस्ते खोटाङ संवाददाता- खोटाङ,साउन ६–‘सिंहदरबारको अधिकार गाउ“–गाउ“मा’ पुगेको एक वर्ष पुगेको छ । सिंहदरबारको कानुन स्थानीय तहमा आएको छ । यद्यपि केही विषयमा त्यसको प्रत्याभुति भने हुन सकेको छैन । कानुनको धज्जी उडाइएक�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन ४–साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र तलब नपाउ“दा अलपत्र परेका उनीहरू गत �
नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन २–साउदी अरबमा खोटाङ लगायतका ३८ नेपाली अलपत्र परेका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र दाम नपाउ“दा अलपत्र परेका हुन् । साउदी पुगे यता नौ सय र�
नमस्ते संवाददाता- खोटाङ साउन १–जिल्ला अदालत खोटाङले यस आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत साउन १ गतेदेखि हिजो असार मसान्तसम्ममा दुई सय १६ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले वर्ष दिनभित्र फछ्र्�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–टेम्... ... ...
सविना अछामे–खोटाङ, मङ्सिर १६–सहकारीहरुको क्ष... ... ...
नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १६–‘न मै... ... ...
नमस्ते खोटाङ संवाददाताखोटाङ, मङ्सिर १५–अज्ञात ... ... ...
नमस्ते खोटाङ संवाददाता खोटाङ, मङ्सिर १५–साकेला ... ... ...
Copyright © 2019 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित