नमस्ते खोटाङ संवाददाता–
नवलपरासी, बैशाख ७—पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ पडरी गाउँमा आगलागीमा १० वटा घर जलेर नष्ट भएको छ । बैशाख ७ गते लागेको आगोले स्थानीय चन्द्रिका धोबी, राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी,चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको हो ।
आगलागीमा लत्ताकपडा, अन्न पनि जलेर नष्ट भएको छ । आगलागीका कारण ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित