नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ६–रूपाकोट क्षेत्रमा यो वर्ष गुरास निख्रिने चरणमा पुगेको छ ।











तर रूपाकोट क्षेत्रको सामुदायिक वनमा कु–काठजन्य वनस्पतिले लोपोन्मुख प्रजातिका गैरकाष्ठ वन पैदावर मासिने चरणमा पुगेको छ । लोठ सल्ला, गुरास लगायतका अन्य विभिन्न गैरकाष्ठ वन पैदावर मासिने चरणमा पुगेको हो ।

रूपाकोट क्षेत्रको वनमा खराने, अँगेरी, झिङ्गुना लगायतका प्रजातिका रूखहरू भने छिचोलिनसक्नु पट्ट्यार भएको छ । पर्यावर्यटनको केन्द्र विन्दुको रूपमा विकास गर्ने उद्देश्यले उक्त क्षेत्रमा विभिन्न संरचनाहरू बनाइए पनि महत्वपूर्ण प्रजातिका गैरकाष्ठ वन पैदावर तथा जडिबुटीजन्य भने मासिने चरणमा पुग्दा समेत सम्वन्धित निकायको ध्यान जान सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित