सविना अछामे-खोटाङ, पुस २३–अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको उपाधि नेर्पा स्पोर्टस् क्लवले चुमेको छ । दिक्तेलको माटिकोरे खेलमैदानमा पुस २३ गते सम्पन्न खेलमा दिक्तेल फुटबल क्लवलाई दुई शुन्यले हराउँदै उपाधि चुमेको
सविना अछामे–खोटाङ, पुस २०– दिक्तेल बजारमा जारी अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलमा नेर्पा स्पोर्टस् क्लव सेमी फाइनलमा पुगेको छ । पुस २० गते भएको पहिलो खेलमा साकेला फुटबल क्लबलाई ४ शुन्यले हराउँदै नेर्पा स्पोर्टस क
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–अनुशासन उलङ्घन गर्ने एउटा क्वल र एक टिम क्याप्टेनलाई खोटाङ जिल्ला फुटबल संघले एक वर्षका लागि प्रतिबन्ध गरेको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि असोज १ गतेसम्म दिक्तेलको माटिकारे खेलम�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–धरानमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको करातेमा खोटाङले पाच स्वर्ण जितेको छ । महिला ५५ केजीमा विद्याकला राई, ६१ केजीमा कन्चन नेपाली, ६८ केजी प्लसमा मिसडोना राई, महिला कातामा समि
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–दिक्तेलमा सम्पन्न समता फुटबल प्रतियोगिताको उपाधि बाम्राङ क्लवले हात पारेको छ । असोज १ गते सम्पन्न खेलमा साकेला गाउ“पालिका फुटबल क्लवलाई २–१ गोलले पछि पार्दै उपाधि हात पारेको हो ।बा�
सविना अछामे–खोटाङ, भदौ ३१–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय प्रतिष्पर्धामा खोटाङका सात जनाले स्वर्ण जितेका छन् । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेश स्तरीय प्रतियोगिताको सितोरियो क�
सविना अछामे–खोटाङ भदौ ९–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट एक सय ५८ खेलाडी छनौट हुने भएका छन् । भदौ ५ गतेदेखि विभिन्न स्थानमा छनौट भइरहेको हो ।१४ विधामा एक ५८ जना खेलाडी छनौट गरिने जिल्ला खेलकुद विकास समिति �
सविना अछामे–खोटाङ, वैशाख ८–खोटेहाङ गाउ“पालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी गरिएको छ । खोटेहाङ गाउ“पालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामि वैशाख १२ गतेदेखि १५ गते
सविना अछामे–खोटाङ, वैशाख ७–माटिकोरे खेल मैदानमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । बैशाख ६ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २२ स्�
सविना अछामे–खोटाङ चैत ३१–साकेला गाउ“पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी छात्रामाथि शिक्षकबाटै कुटपिट भएको गुनासो आएका छ । छात्रातर्फको १५ सय मिटर दौड प्रतियोगितामा सहभागी साकेला गाउ“पालिका–५
सविना अछामे–खोटाङ, फागुन १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक–५ लफ्याङमा सम्पन्न फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले चुमेको छ । रञ्जितमान राई खेल मैदानमा फागुन १६ गते सम्पन्न खेलमा दुर्छिमले प्रथम उपा�
सविना अछामे–खोटाङ, फागुन ११– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा फागुन १० गते सुरु भएको फुटवल प्रतियोगितामा साकेला गाउ“पालिका–२ रतन्छाले विजय सुरुवात गरेको छ । ‘जित्नलाई हैन सिक्नलाई खेल्कुद’ भन्ने ना�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २३–नेर्पामा जारी भुलभुले प्रथम च्यालेन्ज फुटवल कपको फाइनल खेल साकेला गाउँपालिका–२ रतन्छा र टेम्के मैयु गाउ“पालिका–५ खावा बीच हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ ने�
सविना अछामे–खोटाङ, पुस २१–आगामी फागुन १० गतेबाट मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–५ लफ्याङस्थित रणजितमान राई खेल मैदानमा प्रतियोगिता �
नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत ५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाहरुमा धमाधम खेल मैदान निर्माण भइरहेका छन् । खेलकुद क्षेत्रको विकासमा जोड दिदै खेल मैदान निर्माण तिब्र पारिएको हो । दिक्तेल रुपाकोट मझुव�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–सर्वाधिक पुरस्कार राशीको ‘बाक्सिला गोल्डकप’को उपाधि आयोजक बाक्सिला फुटबल क्बलले हात पारेको छ । फागुन २५ गते बाक्सिला खेल मैदानमा सम्पन्न खेलमा सोल्मा स्पोर्टस् क्लवलाई दुई शुन्�
नमस्ते खोटाङ संवाददाता– खोटाङ, माघ १०–जिल्लाको बुइपामा भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउ“पालिकाले चुमेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि सुरु प्रति�
नमस्ते खोटाङ संवाददाता–खोटाङ माघ ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी खोटाङको आयोजनामा माघ ६ गतेदेखि उक्त प्रतियोगिता �
नमस्ते खोटाङ संवाददाता–माटिकोरे (दिक्तेल), पुस ३–मेयरकप ब्याडमिन्टनको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । पुस ३ गते दिक्तेलको माटिकोरेस्थित कभर्ड हलमा सम्पन्न प्रदेश नं १ नगरपालिका स्तरीय खुला ब्याडमि�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २–जिल्लाको दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कवर्डहल उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र प्रहरी वरिष्ठ उ�
सविना अछामे–खोटाङ, माघ १६–हलेसी मन्दिरमा चोरी ... ... ...
सविना अछामे–खोटाङ, माघ १३–जापानको तोचिगी नगर प... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–साकेला ग... ... ...
सविना अछामे–खोटाङ, माघ ११–जिल्लाको दिक्तेल रु... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ९–लालुपाते ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित