राजनीति

    Showing 301-314 of 314 items.
  • कृषि, पशु, उद्योग प्राथमिकतामा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार १७–रावाबेसी गाउ“पालिकाले २६ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि गाउ“सभाले २६ करोड ६७ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।संघीय सरकार�

    • प्रकाशित मितिः असार १७, २०७६
    • 1514 पटक पढिएको
    • संवादताता
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार १६, २०७६
    • 2148 पटक पढिएको
    • संवादताता
  • संझौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौं : यादव

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २८–उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफूहरुसंग गरेको संझौता उलङ्घन भए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी, जनजाति, �

    • प्रकाशित मितिः चैत्र २८, २०७५
    • 1460 पटक पढिएको
    • संवादताता
  • कांग्रेसको विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ २१–कांग्रेसले खोटाङको दिक्तेलमा सोमबार विरोध प्रदर्शन गरेको छ । वर्तमान सरकार भ्रष्टचारी, बलात्कारी र स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउ“न उद्धत रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।दिक्त�

    • प्रकाशित मितिः माघ २१, २०७५
    • 1189 पटक पढिएको
    • संवादताता
  • सरकार विरुद्ध खोटाङमा राके जुलुस

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, माघ १७–नेविसंघ खोटाङले सरकार विरुद्ध दिक्तेलमा राके जुलुस प्रदर्शन गरेको छ । वर्तमान सरकारले जबरजस्त स्वास्थ्य विधेयक पारित लागयतका अनगिन्ती जनता विरोधी कदम चालेको भन्दै बिहीबार साझ दिक्तेल

    • प्रकाशित मितिः माघ १७, २०७५
    • 1891 पटक पढिएको
    • संवादताता
  • शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइयो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस २७–शहीद ठूलकुमार श्रेष्ठको २१ औं स्मृति दिवस मनाइएको छ । तत्कालीन नेपाली सेनाद्वारा हत्या गरिएका माओवादी नेता श्रेष्ठको सुक्रबार २१ औं स्मृति दिवस मनाइएको हो ।जिल्ला समन्वय समिति खोटाङको स

    • प्रकाशित मितिः पुष २७, २०७५
    • 1439 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बा“डे

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।

    • प्रकाशित मितिः पुष २५, २०७५
    • 1221 पटक पढिएको
    • संवादताता
  • काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्

    • प्रकाशित मितिः मंसिर १८, २०७५
    • 1200 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीलाई तरुण दलको ज्ञापनपत्र

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर १७–बलात्कार, भ्रष्ट्राचार, महङ्गी लगायतका विषय तत्काल अन्त्य लगायतका विभिन्न पा“च सूत्रीय माग राखी तरुण दल खोटाङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको �

    • प्रकाशित मितिः मंसिर १७, २०७५
    • 1130 पटक पढिएको
    • संवादताता
  • अस्ताए जनक्रान्तिका नायक बजिमय

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, कात्तिक २२–प्रजातन्त्रका लागि २००७ देखि लडेका एक योद्धाको निधन भएको छ । २००७ सालदेखि प्रजातन्त्र स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएका १०५ वर्षीय मणिसुन्दर बजिमयको बुधबार दिउसो निधन भएको ह�

    • प्रकाशित मितिः कार्तिक २२, २०७५
    • 1308 पटक पढिएको
    • संवादताता
  • निर्मला पन्त प्रकरण : विरोध प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असोज १–निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको दोषी पत्ता नलगाएको भन्दै महिला संघ खोटाङले सोमबार विरोध प्रदर्शन गरेको छ । घटनाको यत्तिका दिनसम्म दोषी पत्ता लगाउन सरकार उदासिन बनेको भन्दै उसले

    • प्रकाशित मितिः आश्विन १, २०७५
    • 1562 पटक पढिएको
    • संवादताता
  • सुरु भयो नया“ कानुन

    नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ३–जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा भदौ १ गते आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपल�

    • प्रकाशित मितिः भदौ ३, २०७५
    • 1872 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनायो

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो । यस अवसरमा पर्यटकी

    • प्रकाशित मितिः असार १९, २०७५
    • 1298 पटक पढिएको
    • संवादताता
  • पाँच वर्षपछि नेपालमा एउटा कम्युनिष्ट पार्टी मात्र हुनेछ ः नेता भट्टराई

    बनियानी, झापा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले �

    • प्रकाशित मितिः असार १६, २०७५
    • 1350 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित