निर्मला पन्त प्रकरण : विरोध प्रदर्शन

  • प्रकाशित मितिः आश्विन १, २०७५
  • 1555 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, असोज १–निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको दोषी पत्ता नलगाएको भन्दै महिला संघ खोटाङले सोमबार विरोध प्रदर्शन गरेको छ । घटनाको यत्तिका दिनसम्म दोषी पत्ता लगाउन सरकार उदासिन बनेको भन्दै उसले विरोध प्रदर्शन गरेको हो ।
कांग्रेस जिल्ला नेता, विद्यार्थी, तरुण दल लगायतको सहभागिता रहेको जुलुसले दिक्तेल बजार परिक्रममा गरेको छ । विभिन्न स्थानमा भएको कोण सभामा बोल्दै कांग्रेस नेताहरुले सरकारको कडा आलोचना गरेका छन् ।

तस्बिर : सविना अछामे

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित