समाचार

    Showing 741-760 of 2,422 items.
  • छुरा प्रहारबाट खोटाङमा एक जनाको ज्यान गयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १–छुरा प्रहारबाट खोटाङमा एक जनाको ज्यान गएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको बैशाख १ गते राती सवा ८ बजे मृत्यु भएको हो । स्थानीय भीमबहाद

    • प्रकाशित मितिः वैशाख 1, 2081
    • 604 पटक पढिएको
    • संवादताता
  • नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिवेशनमा सहमती जुट्न नसकेपछि चैत ३० गते भएको निर्वाचनमा निवर्तमान अध्यक्ष रामप्रसाद दङ्गाललाई ३३९–१८७ मतल�

    • प्रकाशित मितिः चैत 30, 2080
    • 737 पटक पढिएको
    • संवादताता
  • तीन दृष्टिविहीनलाई स्थायी शिक्षक उतीर्ण हुँदाको खुसी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–शिक्षक सेवा आयोगमा प्राथमिक तहको तृतीय श्रेणीको परीक्षा उतीर्ण गरेपछि केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका २६ वर्षीय उमेश राई खुसी छन् । निजामती क्षेत्रको खरिदार, सुब्बामा पटक–पट�

    • प्रकाशित मितिः चैत 30, 2080
    • 1005 पटक पढिएको
    • संवादताता
  • एमाले खोटाङको आठौं जिल्ला अधिवेशन सुरु, अध्यक्षमा दङ्गाल र राईको आकांक्षा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८—नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन चैत २८ गते माटिकोरेमा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् । अधिवेशनमा जिल्लाका ७९ वडाबाट �

    • प्रकाशित मितिः चैत 28, 2080
    • 856 पटक पढिएको
    • संवादताता
  • खोटाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २७–आगलागीमा जिल्लाका विभिन्न ठाँउमा तीन घर जलेर नष्ट भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुका वसन्त राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका प्रेमकुमार राई र रा�

    • प्रकाशित मितिः चैत 27, 2080
    • 657 पटक पढिएको
    • संवादताता
  • अनुमतिप्राप्त विद्यालयमा मात्र भर्ना हुन शिक्षा मन्त्रालयको आग्रह

    नमस्ते खोटाङ संवाददाता-काठमाडौं, चैत २७-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्था र बोर्डबाट सञ्चालित अनुमतिप्राप्त विद्यालयमा मात्र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ । आईबी, सीबीएसईलगायत विदेशी बोर्ड�

    • प्रकाशित मितिः चैत 27, 2080
    • 904 पटक पढिएको
    • संवादताता
  • आजको मौसम : केही ठाउँमा हावाहुरी र हल्का वर्षाको सम्भावना

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, चैत २७–कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चैत २७ गते दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधा�

    • प्रकाशित मितिः चैत 27, 2080
    • 606 पटक पढिएको
    • संवादताता
  • सुन सफा गर्ने बहानामा ठगी गर्ने भारतीय नागरिक पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २६–सुन सफा गर्ने बहानामा एक भारतीय नागरिक पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ की ३७ वर्षीया हिरा श्रेष्ठ र ५३ वर्षीया लालकुमारी श्रेष्ठको सफा गरिदिने भन्दै सुनको त�

    • प्रकाशित मितिः चैत 26, 2080
    • 620 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आङ खसेका महिलाहरूको उपचार गरी घर ल्याइपु¥यायो

    नमस्त खोटाङ संवाददाता–खोटाङ, चैत २५–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १३ जना आङ खसेका महिलाको थापाथलीस्थित प्रसुति गृहमा उपचार गरी चैत २५ गते घर ल्याइपु¥याएको छ । उपचारमा लगिएका १६ मध्ये १३ जनाको चैत २४ गते शल्यक्रिया गरिएक

    • प्रकाशित मितिः चैत 25, 2080
    • 1309 पटक पढिएको
    • संवादताता
  • राईलाई खोटाङ नागरिक सम्मान र रानोहँछालाई प्रतिभा पुरस्कार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २४–खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ । चैत २४ गते दिक्�

    • प्रकाशित मितिः चैत 24, 2080
    • 524 पटक पढिएको
    • संवादताता
  • खोटाङ सेवा समाज बेलायतले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ हजार बढीले उपचार पाए

    नमस्ते खोटाङ संवाददातना–खोटाङ, चैत २४–खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको स्वास्थ्य शिविरमा ६ हजार बढी जिल्लाबासीले उपचार पाएका छन् । जिल्लाको दूरदराजमा बसोबास गर्ने स्वास्थ्य उपचारको पहुँच बाहिर रहेका जिल्लाबा�

    • प्रकाशित मितिः चैत 24, 2080
    • 1052 पटक पढिएको
    • संवादताता
  • मोबाइलबाट चिट चोरेको आरोपमा ६ परीक्षार्थी नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–एइइ परीक्षमा मोबाइलबाट चिट चोरेको आरोपमा चैत २३ गते ६ परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँस्थित मनकामना जनकल्याण मावि प�

    • प्रकाशित मितिः चैत 23, 2080
    • 876 पटक पढिएको
    • संवादताता
  • १२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ नालीका ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन् ।मावली बस्दै आएकी ब�

    • प्रकाशित मितिः चैत 23, 2080
    • 527 पटक पढिएको
    • संवादताता
  • खोटाङको मझुवाभीरमा रक क्लाइम्बिङ परीक्षण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा पनि अब रक क्लाइम्बिङको मज्जा लिन पाइने भएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रको मझुवाभीरमा चैत २३ गते रक क्लाइम�

    • प्रकाशित मितिः चैत 23, 2080
    • 979 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङका आमा समूहलाई मिल वितरण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–हलेसी तुवाचुङ नगरपालिकाले २० आमा समूहलाई मिल वितरण गरेको छ । चालु आर्थिक वर्षको विनियोजित दश लाख बजेटबाट कुटानी पिसानी मिल खरिद गरी चैत २२ गते वितरण गरेको हो ।महिलाहरूको स्वास्थ्यलाई ध�

    • प्रकाशित मितिः चैत 22, 2080
    • 550 पटक पढिएको
    • संवादताता
  • चिट चोर्ने पनि अनेक जुक्ति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–एसइइ परीक्षामा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोरेको आरोपमा तीन जना विद्यार्थी निस्काशित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि केन्द्रमा मो�

    • प्रकाशित मितिः चैत 22, 2080
    • 822 पटक पढिएको
    • संवादताता
  • बुवा–आमाको नाममा शैक्षिक अक्षयकोष स्थापना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईको नाममा पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उनका छोरा–छोरीले स्थानीय सुर्केडाँडा

    • प्रकाशित मितिः चैत 22, 2080
    • 661 पटक पढिएको
    • संवादताता
  • च्यास्मिटारमा घरमा आगलागी हुदा १२ लाख बराबरको क्षति

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको एक घरमा आगलागी भएको छ । चैत २१ गते मध्यन्ह १२ बजेतिर स्थानीय टेकबहादुर राईको घरमा आगलागी हुदा १२ लाख बराबरको क्षति भएको हो ।राईको ढुङ्गा–माट�

    • प्रकाशित मितिः चैत 21, 2080
    • 582 पटक पढिएको
    • संवादताता
  • २९ वर्षमा पनि सकिएन गाइघाट–दिक्तेल सडक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–निर्माण सुरु भएको २९ वर्षमा पनि सगरमाथा लोकमार्ग (गाइघाट–दिक्तेल) पूरा हुन सकेको छैन । विभिन्न निर्माण कम्पनीहरूले काम थाले पनि अलपत्र पारेपछि सडक अपूरै रहेको हो ।उक्त सडक अन्तरगत चार

    • प्रकाशित मितिः चैत 21, 2080
    • 1456 पटक पढिएको
    • संवादताता
  • विजयखर्कमा भूकम्प पीडितका लागि बनाइएका एकीकृत वस्ती अलपत्र

    सविना अछामे–खोटाङ, चैत २०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा भूकम्प पीडितका लागि बनाइएका घरहरू रित्तै छन् । यहाँका भूकम्प पीडितका लागि बनाइएका एकीकृत वस्तीका घरहरू बाख्रा राख्ने खोरको रूपमा परिणत भएको छ �

    • प्रकाशित मितिः चैत 20, 2080
    • 693 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित