नमस्ते खोटाङ संवाददाता–
काठमाडौ, बैशाख ९–पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको मृत्युु भएको छ । हिजो काठमाडौंबाट आफ्नो गृहजिल्ला तनहुँ जाने क्रममा सवारीसाधन दूर्घटनामा परी उनको मृत्यु भएको हो । ग २६ प ८१२९ नम्बरको बाइकलाई बोलेरो जीपले टक्कर दिँदा मान्द्रे खोलामा खसेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।
पोख्रेल विचार डटकमका प्रधान सम्पादकका रुपमा कार्यरत थिए । देशसञ्चार डटकम, शिलापत्र डटकम लगायतमा उनका दर्जनौँ लेखहरु प्रकाशित छन् । पोख्रेल नेपाल ल क्याम्पसका स्ववियू सदस्य समेत थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित