नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ७–दिक्तेल अस्पतालमा कोरोनाले एक जनाको निधन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५४ वर्षीय प्रदीप राजभण्डारीको जेठ ६ गते राती निधन भएको हो ।
स्वास प्रश्वासमा समस्या आएपछि दिक्तेल अस्पताल पु¥याउ“दा मृत भैसकेको अस्पतालका चिकित्सव बैभव मल्लिकले बताए । ऐसेलुखर्क गाउ“पालिका–३ का ७८ वर्षीय पुरुषको पनि गत जेठ १ गते कोरोनाबाट मृत्यु भएको थियो । राजभण्डारीको निधनप्रति राजनीतिक दलका नेताहरु, नागरिक समाज लगायतले श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित