सविना अछामे–
खोटाङ, फागुन ११–लफ्याङस्थित खेल मैदानका लागि जग्गादाताहरुलाई सम्मानित गरिएको छ । रणजीतमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल खेलको अवसरमा फागुन १० गते सम्मानित गरिएको हो । रणजीतमान राई अन्तर वडास्तरीय पुरुष प्रथम च्यालेन्ज कप फुटबल खेलको अवसरमा फागुन १० गते सम्मानित गरिएको हो ।
खेल मैदानका लागि करिब तीस रोपनी जग्गा निःशुल्क दिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पन्चसेर राई, हर्कराज राई, बालानन्द राई र सर्वजीत राई सम्मानित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य रामकुमार राई, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले सम्मान गरेको वडाअध्यक्ष निर्मल राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित