कुरिलोको फाइदा

  • प्रकाशित मितिः माघ ११, २०७७
  • 789 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, माघ ११–कुरिलो स्वास्थ्यका लागि निक्कै उपयोगी मानिन्छ । यो शक्तिबद्र्धक, विर्यबद्र्धक, क्यान्सर प्रतिरोधी, महिलाको महिनावारी गडबडी, दूध नआउने समस्याका लागि दूघबद्र्धक लगायतमा उपयोगी मानिन्छ ।
कुरिलोको फाइदाहरु ः
१) कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउ“छ ।
२) यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दूधको मात्रा बढाउ“ने, दुर्बलता हटाउ“न, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।
३) कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै विभिन्न पौष्टिक तत्व पाइन्छ ।
४) यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ ।
५) कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउ“छ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित