केपिलासगढीको फेदी र साकेलाको रतन्छा सिल

  • प्रकाशित मितिः असोज २७, २०७७
  • 1357 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज २७–कोरोना संक्रमण देखिएपछि केपिलासगढी र साकेला गाउ“पालिकाको दुई वटा वडालाई सिल गरिएको छ । केपिलासगढी गाउ“पालिका–१ फेदीकी युवती र साकेला गाउ“पालिका–२ रतन्छाका युवालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।
फेदीलाई कात्तिक ६ गतेसम्म र रतन्छालाई कात्तिक २ गतेसम्मका लागि सिल गरिएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिल गरिएको दुबै गाउ“पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित