सविना अछामे–
खोटाङ, असोज २६–कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा अपनाएर दसैं मनाउ“न आग्रह गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले असोज २४ गते बसेको बैठकले दिनहु“ कोरोना संक्रमण बढ्दै गएकाले एकैठाउ“ भेला नभई घरपरिवारका सदस्यहरुमाझ मात्र चाडबाड मनाउ“न आग्रह गरेको हो ।
कोभिड– १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङका अनु्सार कोरोना सक्रमणबाट बच्न विषेश सावधानी अपनाउ“नु पर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित