सविना अछामे–
खोटाङ, असोज २२– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकालले व्यवसायिक बाख्रा पालन सुरु गरेका छन् । यसबाट मनग्य आम्दानी हुने देखेपछि उनले यो व्यवसाय सुरु गरेका हुन् ।
उनले २०७१÷७२ सालमा कालिका बाख्रा फर्म दर्ता गरेर यो व्यवसाय सुरु गरेका हुन् । यो व्यवसायबाट वार्षिक पा“च लाख रुपैया“ भन्दा बढी आम्दानी हुने ढकालले बताए । यसलाई विस्तार गरेर एक हजार जति बाख्रा बढाउ“ने योजना बनाएको ढकालले सुनाए । यसका लागि पा“च रोपनी जग्गामा डाले घा“स लगाएको ढकालको भनाई छ । जिल्लामा खसीको मासुको माग बढेकाले यो व्यवसायको भविष्य पनि राम्रै भएको ढकालको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित