नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १८–जन्तेढुङ्गा गाउ“पालिकामा थप दुई जनाको आरडीटी पोजिटिभ देखिएको छ । उक्त पालिकामा जेठ १८ गते गरेको आरडीटी परीक्षणमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । उक्त पालिकामा गत जेठ १६ गते पनि तीन जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो ।
उनीहरु पाचै जनाको स्वाब सङ्कलन गरेर पीसीआरका लागि विराटनगरस्थित कोशी अस्पताल पठाउने तयारी गरिएको जिल्ला अस्पतालका चिकित्सक शैलेष श्रेष्ठले बताए । ऐलेलुखर्कमा आरडीटी पोजिटिभ देखिएका सात सहित त्यहा“का १९ जनाको स्वाब सङ्कलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ १८ गते पठाइएको डा. श्रेष्ठले सुनाए । हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएका दुई सहित अन्य ३३ जनाको स्वाब सङ्कलन गरेर कोशी अस्पताल पठाइसकिएको डा. श्रेष्ठले जनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित