नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १६–जिल्लाका विभिन्न पालिकाहरुमा गरिएको आरडीटी परीक्षणमा सात जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । जेठ १६ गते गरिएको आरडीटीमा ऐलेलुखर्क गाउ“पालिकामा दुई, जेन्तेढुङ्गा गाउ“पालिकामा तीन र हलेसी तुवाचुङ नगरपालिकामा दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए ।
उमेर र ठेगानाको विवरण भने आइनसकेको प्रजिअ शर्मा पौडेलले सुनाए । हलेसी तुवाचुङ नगरपालिकामा आरडीटी पोजिटिभ देखिएकाको पीसीआरका लागि स्वाब सङ्कलन गरेर विराटनगरस्थित कोशी अस्पताल पठाइएको जिल्ला अस्पताल खोटाङका चिकित्सक शैलेष श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित