नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १५–जिल्लामा कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिलाइएको छ । कोरोना भाइरस परीक्ष्ँणका लागि जिल्लाका दश स्थानीय तहका ३० जनालाई उक्त तालिम दिलाइएको हो ।
आरडीटी, पीसीआरका लागि स्वाब सङ्कलन लगायतको तालिम दिइएको छ । उक्त तालिममा स्वास्स्थ्य शाखा प्रमुखहरु, जिल्ला अस्पतालमा कार्यरत ल्याब असिस्नेण्ड, हल्थ असिस्टेन्ड लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २९–जिल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २३–खोट�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १७–हले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक १६–दिक�... ... ...
नमस्ते खोटाङ संवाददाता–काठमाडौ, कात्तिक १६— न�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित